सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

हेलिकोप्टरबाट बिरामीको उद्धार !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १८, २०७७
1 मिनेट पाठ

डोल्पा : कोरोना संक्रमितलाई थप उपचारका लागि सिम्रिक हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। संक्रमणपछि आइसोलेसनमा बसेका दुई जनाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि जिल्लामा उपचार सम्भव नहुँदा थप उपचारका लागि शुक्रबार उक्त हेलिकप्टरबाट संक्रमितलाई काठमाडौं लगिएको हो।

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
12

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७
8

स्थानीय सरस्वती माविमा पढाउने शिक्षक र ठूलीभेरी नगरपालिका–२ का वडाध्यक्षको स्वास्थ्य जटिल भएपछि आफन्तले हेलिकोप्टरबाट काठमाडांै लगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। शिक्षक दम, प्रेसर र सुगरका बिरामी हुन्। त्यस्तै, वडाध्यक्षलाई पनि दमको समस्या छ। दुवै जना दीर्घरोगी भएको र चिसो बढेपछि थप समस्या भएको डाक्टरहरूको भनाइ छ।

पुस महिनामा दुई चरणमा कोरोना परीक्षण गर्दा जिल्लामा ९ जना संक्रमित भेटिएका थिए। हाल अन्य ७ जना निको भएर घर फर्किए पनि २ जनाको अवस्था गम्भीर भएपछि जिल्लामा उपचार हुन नसकेको हो।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको बताए। शिक्षकमा कोरोना देखिएपछि प्रजिअ ढकालकाअनुसार एक साताका लागि विद्यालय बन्द गरिएको छ।

(annapurnapost.com बाट साभार)

सिफारिस

मुख्य समाचार

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
12
मुख्य समाचार

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७
8
मुख्य समाचार

राष्ट्रिय परीक्षा बोर्डको तयारी: जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षा हुने !

फाल्गुन १२, २०७७
14
मुख्य समाचार

प्रधानमन्त्री ओलीले भने भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन !

फाल्गुन १२, २०७७
69
मुख्य समाचार

जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षाको तयारी !!

फाल्गुन १२, २०७७
16
मुख्य समाचार

राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पशुपतिनाथ जाँदै

फाल्गुन १२, २०७७
10
अर्को

सन् २०२१ का लागि विश्व स्वास्थ्य संगठनले जारी गरेका २१ वटा स्वास्थ्य सुझाव !

जाडोमा स्वास्थ्यको ख्याल : के गर्ने, ? के नगर्ने ?

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? यस्तो छ कारण !!

फाल्गुन १३, २०७७

बैतडीमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै !!

फाल्गुन १३, २०७७

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७

डडेल्धुराको अजयमेरू स्थित विकट क्षेत्र बिजुल सडक सञ्जालसँग जोडियो !

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In