सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बालकको निर्ममता पुर्वक हत्या !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १८, २०७७
1 मिनेट पाठ

जनकपुरधाम : ‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए।

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७
21

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
12

बललबउगचलब उयकत

दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छोरा गुमाएको शोकमा रामपुकारी लुडीबुडी गरिरहँदा उनलाई छिमेकी मञ्जुदेवी रायले सम्झाइरहेकी थिइन्, ‘जे नहुनु थियो भइसक्यो, अब के गर्ने ? कालले तिम्रो छोरालाई लिएर गइसक्यो, अब कहिले फर्किंदैन, धैर्य राख।’
यो घटना हो धनुषाको विदेह नगरपालिका–२ दुहबीको। स्थानीय ५ वर्षीय अभिनन्दन राय अमात बुधबार बिहान ९ बजेदेखि हराएका थिए। हत्या गरेर भंैसीगोठमा गाडेको अवस्थामा बिहीबार राति १० बजे उनको शव भेटियो।

‘हामीले बालकलाई सकुशल उद्धार गर्न हराएको थाहा पाएदेखि नै खोजिरह्यौं। जिल्लाका हरेक युनिट र सीमा सुरक्षामा खटिएको प्रहरीलाई फोटोसहितको सूचना प्रवाह ग¥यौं’, सीमा प्रहरी चौकी दुहबीका प्रमुख हिलक सिंहले भने, ‘तर, बिहीबार राति १० बजे खोज्दै जाँदा घाँटी थिचेर हत्या गरी गाडेको अवस्थामा शव भेट्यौं।’

सिंहले घटनाबारे बुधबार बेलुका जानकारी प्राप्त भएको उल्लेख गरे। ‘त्यसपछि शंकाका आधारमा खोजी गर्दै जाँदा बिहीबार अबेर राति ब्रह्मदेव राय अमातको घरमा भैंसी बाँध्ने गोठमा खाल्डो खनी पुरेर पराल ओछ्याई भैंसी बाँधेको अवस्थामा शव बरामद गरेका छौं’, उनले भने। धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले रुपैयाँ लेनदेनका कारण नाबालक मारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए। ‘खेल्दाखेल्दै प्रमिलाको घर पुगेको बच्चालाई चाउचाउ खान दिएर राखेको पायौं’, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘चाउचाउ खाइसकेपछि बच्चाले प्रमिलालाई निद्रा लाग्यो सुत्छु भनेकोमा खाटमा सुताई, सुतिसकेको अवस्थामा घाँटी थिचेर हत्या गरेको देखियो।’

बच्चाको घाँटी थिचेर हत्यापछि साँझको अँध्यारोमा शव उठाएर गोठमा लगी खाल्डो खनेर गाडेको र माथिबाट खरानी र पराल हाली भैसी बाँधेको अवस्थामा भेटिएको बस्नेतले बताए।
सीमा सुरक्षा प्रहरी चौकी दुहबीको टोली, जनप्रतिनिधि र स्थानीयले बुधबार रातभर बालकको खोजी गरेका थिए। अर्को दिन शंकाका आधारमा ब्रह्मदेव राय अमातको घरका पाँच सदस्यलाई बोलाएर अनुसन्धान गर्दा रहस्य बाहिर आएको हो।

ब्रह्मदेवकी जेठी छोरी २६ वर्षीया प्रमिलादेवीले केही वर्षअघि रामपुकारीबाट १० हजार रुपैयाँ ऋण लिएको स्थानीयले बताएका छन्। तर, कति ऋण लिएको र त्यसलाई लिएर विवाद थियो कि थिएन भनेर प्रहरीले स्पष्ट खुलाएको छैन। प्रमिलादेवीले ‘रुपैयाँ लेनदेनका कारण रिसइबी बनाएको’ देखिएको भने प्रहरीले स्पष्ट पारेको छ।

‘१० वर्षअघि लिएको पैसा दिन नसकेर हत्या गरेको हुनुपर्छ। यतिका दिनसम्म पनि किन पैसा नदिएको भनेर भन्दा रिसरागले मारेको हुनुपर्छ’, छिमेकी मञ्जुदेवीले भनिन्, ‘लिएको पैसा नतिर्ने र कसैको कोख उजारेर बदला लिएजस्तो भान हुन्छ।’ मृतकका बुवा जीवन वैदेशिक रोजगारीमा छन्।

प्रहरी उपरीक्षक बस्नेत नेतृत्वको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान थालेको छ। अभियुक्त प्रमिलाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न हुन सक्ने आशंकामा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्र्रहरीले जनाएको छ।

(गोविन्द महतो ले अन्नपुर्ण पोष्टमा लेखेका छन। )

सिफारिस

मुख्य समाचार

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७
21
मुख्य समाचार

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
12
मुख्य समाचार

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७
8
मुख्य समाचार

राष्ट्रिय परीक्षा बोर्डको तयारी: जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षा हुने !

फाल्गुन १२, २०७७
14
मुख्य समाचार

प्रधानमन्त्री ओलीले भने भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन !

फाल्गुन १२, २०७७
71
मुख्य समाचार

जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षाको तयारी !!

फाल्गुन १२, २०७७
16
अर्को

हेलिकोप्टरबाट बिरामीको उद्धार !

सन् २०२१ का लागि विश्व स्वास्थ्य संगठनले जारी गरेका २१ वटा स्वास्थ्य सुझाव !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७
(ninglashainionline.com बाट साभार)

सबै कार्यकर्तालाई आफ्नो समूहमा आउन आग्रह : अध्यक्ष भट्ट !!

फाल्गुन १३, २०७७
ninglashainionline.com बाट साभार

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी सहित ५ प्रहरी जवान पुरुस्कृत !

फाल्गुन १३, २०७७

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? यस्तो छ कारण !!

फाल्गुन १३, २०७७

बैतडीमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै !!

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In