सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कर्णालीका सांसद गणेशप्रसाद सिंहको गाडीमा आगजनी !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १७, २०७७
1 मिनेट पाठ

कर्णाली प्रदेश सांसद गणेशप्रसाद सिंहको गाडीमा बिहीबार राति आगजनी भएको छ। पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुगेका सांसद सिंहको गाडीमा कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टि भने हुन सकेको छैन।

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७
9

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७
9

कर्णाली प्रदेश जाजरकोट क्षेत्र नम्बर १ ‘क’ का सांसद तथा प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा राति १० बजेतिर आगजनी भएको प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए। कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टि हुन नसकेको उनको भनाइ छ।

‘शुक्रबार भेरी नगरपालिकाको स्यालीबजारमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुनका लागि सांसद सिंह, प्रचण्ड–नेपाल समूहका नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, नेकपाका पार्टी अध्यक्ष ढकवीर राना बिहीबार नै पुन्मा जानु भएको थियो’, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घरसम्म गाडी नजाने भएकोले बीचबाटोमै गाडी पार्किङ्ग गरेर खाना खान लागेको बेला अज्ञात समूहले आगजनी गरेछ।’

सुरक्षाकर्मीसमेत खाना खान गएको मौकामा आगजनी भएको उनको भनाइ छ। आगजनी भएको खबर पाए लगत्तै घटनास्थल पुग्दा गाडी जलेर ध्वस्त भएको नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष ढकवीर रानाले बताए।

गाडीमा कसले ? किन ? आगो लगायो भन्ने विषयमा अहिलेसम्म केही पनि पत्ता लाग्न नसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्रेष्ठको भनाइ छ।

सरकारी गाडीमा आगो लगाउने मान्छेको पहिचान गर्न नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको उनको भनाइ छ।

सांसद सिंह अहिले प्रचण्ड(नेपाल समूहमा छन्। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता वा सत्तारुढ ओली समूहका नेकपाका कार्यकर्ताले आगजनी गरेको अनुमान गरिएको छ। प्रहरीले भने यसको पुष्टि गर्न सकेको छैन।

(राजेन्द्र कार्की ले अन्नपुर्ण पोष्टमा लेखेका छन्।)

सिफारिस

मुख्य समाचार

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७
9
मुख्य समाचार

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७
9
मुख्य समाचार

अटो दुर्घटना हुँदा चालकको मृत्यू !!

फाल्गुन २३, २०७७
18
मुख्य समाचार

सर्वोच्च अदालतले खारेज गर्यो नेकपा एमाले र माओवादी केन्द्रको एकता !!

फाल्गुन २३, २०७७
17
बैतडी

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
12
मुख्य समाचार

“मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरे” : वनमन्त्री आले

फाल्गुन २३, २०७७
12
अर्को

रकम लेनदेन विवादमा नातेदारबाटै बालकको हत्या !

एडीबीले दिने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७

प्रधानमन्त्री केपी ओली फेरि शक्तिशाली !

फाल्गुन २४, २०७७

भावनामा पौडी खेली ईज्जत् लुट्नेलाई…..

फाल्गुन २४, २०७७

तिमीले अमृत सम्झिएको जहर हुन सक्छ : धर्मानन्द भट्ट !!

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In