सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

टेलिकमको पोस्टपेडमा धेरै पैसा काटियो ? यसो गर्नुहोस् !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १७, २०७७
1 मिनेट पाठ

काठमाडौं । टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल शुल्क (रेन्टल चार्ज) तिर्नुपर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको सुविधा प्रयोग गरेपनि रेण्टल वापतको उक्त रकम तिर्नैपर्ने हुन्छ ।

हेर्नू थियो त्यो लुकाएर आयौ : धर्मानन्द भट्ट

फाल्गुन ११, २०७७
9
(urlabarinews.com बाट साभार)

महिलालाई देख्ने बित्तिकै यी अंगमा पुग्छ पुरुषको कर्के नजर !

माघ २५, २०७७
15

कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पुरानै हो ।

जुन अहिले पनि कायम छ । यही रेन्टल चार्ज वापतको रकमबाट पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ ।

पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकमा प्रयोगकर्ताको आकर्षण बढदै गएको छ । ग्राहकले प्याक प्रयोग गर्दा रेन्टल चार्ज भन्दा छुट्टै रकम काटिन्छ ।

सस्तो दरका डेटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्जको रकममा खासै ध्यान दिइरहेका हुँदैनन् । सामान्यतः नेपाली महिनाको अन्तितममा अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल तयार हुन्छ ।

उक्त महिनामा रेण्टलभन्दा थोरै रकम प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौं, कुनै ग्राहकले महिनामा सय मात्र प्रयोग गरेको भएपनि ३८३.०७ नै काटिन्छ ।

यस्तो अवस्थामा आफ्नो २८३.०७ रुपैयाँ कता हरायो भनेर प्रयोगकर्ता झुक्किने गरेका छन् ।कम्पनीको जीएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिंग हुने गरेको थियो ।

तर हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक अन्यौलमा परिरहेका छन् । उदाहरणका लागि कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले २०० रुपैयाँको प्याक प्रयोग गरेको छ भने प्याक (भ्वाइस वा डेटा) वापतको २०० रुपैयाँ र रेन्टल चार्ज वापतको ३८३.०७ रुपैयाँ गरी ५८३.०७ रुपैयाँ तिर्नुपर्छ ।

मानौं १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम चार सय रुपैयाँ थियो भने सो रकम काटिएर थप १८३.०७ तिर्नुपर्ने हुन्छ । पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्न कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ ।

रेन्टल चार्ज वापतको रकमबाट प्रयोगकर्ताले यो प्याक खरिद गर्नसक्छन् । यसबाट ग्राहक झुक्किने सम्भावना समेत नरहने कम्पनीले जनाएको छ ।

यो प्याक प्रयोग गरी कम्पनीको नेटवर्कभित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डेटा चलाउन सकिन्छ । पोस्टपेड प्याक लिनका लागि आफ्नो पोस्टपेड मोबाइलबाट *1415#*2#डायल गर्नुपर्ने हुन्छ ।

यसैगरी *1415# गरी पोस्टपेड मोबाइल बिलको जानकारी लिन सकिन्छ । सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्टको रुपमा देखिन्छ ।

यसमा देखिने अभाइलेबल क्रेडिट भने ग्राहकले जुनसुकै बेला जुनसुकै प्रयोजनका लागि उपयोग गर्न पाउने रकम हो । साथै सोही बिल कम्पनीको वेबसाइटमार्फत तथा कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ ।

यसैगरी कम्पनीको एपबाट आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड अर्थात युजेज हिस्ट्रीमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुन्छ ।

साथै रेण्टल चार्ज समेत उपयोग गर्न सकिने गरी पोस्टपेड प्याक उपलब्ध भएकाले कम्पनीको जीएसएम पोस्टपेड सेवा थप आकर्षक हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।

(टेकपाना बाट साभार)

सिफारिस

मनोरञ्जन

हेर्नू थियो त्यो लुकाएर आयौ : धर्मानन्द भट्ट

फाल्गुन ११, २०७७
9
(urlabarinews.com बाट साभार)
मनोरञ्जन

महिलालाई देख्ने बित्तिकै यी अंगमा पुग्छ पुरुषको कर्के नजर !

माघ २५, २०७७
15
मनोरञ्जन

जीवनको फरक मोड : कतार हिँडेको केटो काठमाडौंमा हिट गायक !

माघ २५, २०७७
17
gnewsnepal.com
मनोरञ्जन

‘सूर्यवंशी’ फिल्म सेयरका कारण प्रदर्शनमा अन्योलता !

माघ २५, २०७७
9
मनोरञ्जन

पुरुषले महिला देख्नासाथ सबैभन्दा पहिले शरीरका कुन ३ वटा अंग बढी हेर्छन? जानी राखौं !

माघ २४, २०७७
31
मनोरञ्जन

लोकप्रिय गायक शिशिर योगीको यथार्थपरक भावमा ‘कर्णाली पारि’ गिति भिडियो सार्बजनिक !

माघ २३, २०७७
57
अर्को

ओली समूहले नै उठायो संघीयता खारेजीको माग !

कर्णालीका सांसद गणेशप्रसाद सिंहको गाडीमा आगजनी !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १४, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

के नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस् हुन्छ दोष कट्टा !!

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In