सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

उदयदेव सहकारीद्धारा मोबाइल बैकिङ्ग सेवा सुरु !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १७, २०७७
1 मिनेट पाठ

महेन्द्रनगर १७ पुस । कञ्चनपुरको अब्बल सहकारी संस्था उदयदेवले मोबाइल बैकिङ्ग सेवा सुरु गरेको छ । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रविधिको युगसँगै सदस्यलाई कारोबारमा सहजता प्रदान गर्न मुवाईल बैकिङ्ग सेवा सुरु सेवा सुरु गरेको हो ।

उद्धघाटन हुन नपाउँदै खरानी भयो ! आलोक मल्टी कन्सर्न प्रा.लि.

फाल्गुन २३, २०७७
4

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

फाल्गुन २३, २०७७
12

सहकारीले शुक्रबार पत्रकार सम्भेलन गर्दै सेवाको औपचारिक रुपमा सुरु गरेको हो । सहकारी सिईओ(प्रमुख कार्यकारी अधिकृत) गणेश बहादुर चन्दले सहकारीलाई प्रविधिमा जोड्दै सेवा सहज तथा प्रभावकारी बनाउने उद्देश्यका साथ सेवा सञ्चालन गरिएको बताए ।

‘सहकारीको सेवालाई सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी गरेको छौ ।’ सिईओ चन्दले भने ‘दुर्गम तथा गाँउसँम्म सहज रुपमा सेवा प्रदान गर्न मोबाइल बैकिङ्ग सुरु गरेका छौ ।’ गत कार्तिक २२ गते बसेको सहकारीको साधारण सभाले मोबाइल बैकिङ्ग सेवा सुरु गर्ने निणर्य गरेको थियो ।

मोबाइल बैकिङ्ग सेवामार्फत सहकारीका सदस्यले अनलाईन कारोबार, बिल भुक्तानी, फण्ड ट्रान्सफर, रिचार्ज गर्न सक्नेछन् । २०५६ सालमा स्थापना भएको उदयदेव सहकारी पाँच वटा सेवा केन्द्रसहित कञ्चनपुरमा विक्तिय सेवा प्रदान गरिरहेको छ ।

२५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल २३ हजार सात सय ३८ जना सदस्य रहेका छन् । भने ११ करोड शेयर पुजी सहकारीले एक अर्व आठ करोड ऋण लगानी गरेको सिईओ चन्दले बताए । साथै सहकारीले कोभिड संक्रमणपछि धरासायि बनेको व्यवसायिक क्षेत्रलाई उकास्न व्यवसाय पुनरस्थापना कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ । जसमा पहिलो चरण अन्र्तगत १० करोड लगानी गरेको छ ।

त्यस्तै सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्दले सहकारीले सेवा विस्तारसँगै प्रविधिमैत्री बनाउँदै लगिएको बताए । उनका अनुसार सहकारीले स्थानीयको विश्वास जित्दैँ सर्वसाधारणलाई वित्तिय पहुजमा जोड्दैँ आएको छ । साथै अगामी दिनमा पनि सहकारीलाई सबै क्षेत्रमा सहयोग पुग्ने उनले विशवास व्यक्त गरे ।

(मदनराज गिरी ले देशपाटीमा लेखेका छन्।)

सिफारिस

मुख्य समाचार

उद्धघाटन हुन नपाउँदै खरानी भयो ! आलोक मल्टी कन्सर्न प्रा.लि.

फाल्गुन २३, २०७७
4
मुख्य समाचार

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

फाल्गुन २३, २०७७
12
मुख्य समाचार

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फाल्गुन २३, २०७७
6
संसद् सचिवालय
मुख्य समाचार

प्रतिनिधिसभा बैठक :- प्रधानमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव पेस हुनेबारे अन्योल

फाल्गुन २३, २०७७
4
मुख्य समाचार

मुग्लिन नारायणगढ सडक आइतबार (आज) देखि फागुन २९ सम्म दिउँसो बन्द हुने !!

फाल्गुन २३, २०७७
14
तस्विर: उपहार खबरबाट साभार
मुख्य समाचार

आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउँदै !!

फाल्गुन २३, २०७७
13
अर्को

नयाँ वर्ष सन् २०२१ को अवसरमा प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश (भिडियो सहित) !

टेलिकमको पोस्टपेडमा धेरै पैसा काटियो ? यसो गर्नुहोस् !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

उद्धघाटन हुन नपाउँदै खरानी भयो ! आलोक मल्टी कन्सर्न प्रा.लि.

फाल्गुन २३, २०७७

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

फाल्गुन २३, २०७७

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फाल्गुन २३, २०७७
संसद् सचिवालय

प्रतिनिधिसभा बैठक :- प्रधानमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव पेस हुनेबारे अन्योल

फाल्गुन २३, २०७७

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In