सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

किसानलाई भुक्तानी दिने प्रतिवद्धता जनाएपछि लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल तारेखमा छुटे !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १७, २०७७
1 मिनेट पाठ

पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन् । किसानहरुको भुक्तानी नदिएको भन्दै बिहीबार प्रहरीले बिरगञ्जबाट नियन्त्रणमा लिएर नवलपरासी पु¥याएको थियो ।

उद्धघाटन हुन नपाउँदै खरानी भयो ! आलोक मल्टी कन्सर्न प्रा.लि.

फाल्गुन २३, २०७७
1

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

फाल्गुन २३, २०७७
6

अग्रवाल प्रहरी नियन्त्रणमा परे लगत्तै उद्योगले किसानहरुको भुक्तानी सुरु गरेको थियो । पहिलो चरणमा २ करोड बैंक खातामा जम्मा गरेको उद्योगले दैनिक रुपमा ३० देखि ४० लाख रुपैयाँ किसानहरुलाई इ–सेवा मार्फत भुक्तानी सुरु गरेपछि उद्योगी अग्रवाल तारेखमा छुटेका हुन् ।

प्रहरी नियन्त्रणमा रहेका अग्रवालले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र उद्योगको नामसारी लगायत लोनका लागि सुरु गरिएको बैंकिङ्ग प्रक्रिया सकेर किसानको सम्पूर्ण बाँकी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई एक हप्ताको तारेख दिएर छाडिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

अग्रवालले २ वटा बैंकबाट ५-५ करोडका दरले लोन प्रक्रिया सुरु गरेका छन् । बैंकले समेत उद्योगको स्वामित्व अग्रवालको नाउँमा आए लगत्तै लोन स्विकृत गर्ने प्रतिबद्धता जनाएकाले उनलाई तारेखमा छाडिएको प्रजिअ पाठकले बताए । हप्ता दिनभित्र प्रक्रिया पूरा गरेर भुक्तानी नगरे अग्रवाललाई कानुन अनुसार कारबाही प्रकृया थालनी गर्ने समेत प्रजिअ पाठकले बताए । उद्योगले करिब ७ सय बढी किसानको ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

उद्योगका सञ्चालक मनिष अग्रवालको मृत्यु भएपछि उद्योगको स्वामित्व अग्रवालकी श्रीमती सुशिला गोयलमा गएको थियो । अंशवण्डाका क्रममा उक्त उद्योग मनोज अग्रवालका नाममा परेको छ । गोयलको नाममा रहेको उद्योगको स्वामित्व अहिले मनोजका नाउँमा ल्याउने प्रक्रिया सुरु गरिएको उद्योगका प्रबन्धक बिजय कुमार गुप्ताले बताए ।

यता किसानको ५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई भने अहिलेसम्म पक्राउ गर्न सकिएको छैन । नवलपरासीबाट पक्राउ पुर्जी जारी गरिएका अग्रवाल काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको जानकारी पाएसँगै निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

(हरि शर्मा ले अन्नपुर्ण पोष्टमा लेखेका छन्।)

सिफारिस

मुख्य समाचार

उद्धघाटन हुन नपाउँदै खरानी भयो ! आलोक मल्टी कन्सर्न प्रा.लि.

फाल्गुन २३, २०७७
1
मुख्य समाचार

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

फाल्गुन २३, २०७७
6
मुख्य समाचार

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फाल्गुन २३, २०७७
6
संसद् सचिवालय
मुख्य समाचार

प्रतिनिधिसभा बैठक :- प्रधानमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव पेस हुनेबारे अन्योल

फाल्गुन २३, २०७७
4
मुख्य समाचार

मुग्लिन नारायणगढ सडक आइतबार (आज) देखि फागुन २९ सम्म दिउँसो बन्द हुने !!

फाल्गुन २३, २०७७
12
तस्विर: उपहार खबरबाट साभार
मुख्य समाचार

आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउँदै !!

फाल्गुन २३, २०७७
13
अर्को

शुक्लाफाँटा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द !

उदयदेव सहकारीद्धारा मोबाइल बैकिङ्ग सेवा सुरु !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

उद्धघाटन हुन नपाउँदै खरानी भयो ! आलोक मल्टी कन्सर्न प्रा.लि.

फाल्गुन २३, २०७७

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

फाल्गुन २३, २०७७

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फाल्गुन २३, २०७७
संसद् सचिवालय

प्रतिनिधिसभा बैठक :- प्रधानमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव पेस हुनेबारे अन्योल

फाल्गुन २३, २०७७

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In