सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

दोदा नदि माथि निर्मित झोलुङ्गे पुलको तारा लामा तामाङ द्वारा उद्घाटन !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १७, २०७७
1 मिनेट पाठ

कञ्चनपुर, १७ पुस । कञ्चनपुरको लालझाडी गाँउपालिका वडा नम्बर १ बिनवारी र पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया जोड्ने दोदा नदि माथि निर्मित झोलुङ्गे पुलको शुक्रबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत झोलुङ्गे पुल निर्माण गरिएको हो ।

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७
73

नवनियुक्त राजदुतले लिए सपथ !!

फाल्गुन १३, २०७७
6

पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको समुपस्थितिमा प्रदेश सभा सदस्य तारा लामा तामाङले शुक्रबार झोलुङ्गे पुलको उद्घाटन गर्नुभयो ।

करीब १ करोड ९९ लाख लागत खर्चमा दुई सय मिटर भन्दाबढी लम्बाईको झोलुङ्गे पुल निर्माण भएको पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले बताउनु भयो । पुल निर्माणसँगै सामाजिक, आर्थिक एव सांस्कृतिक गतिविधिमा सहजता भएको स्थानीयको भनाइ छ ।

लालझाडी गाँउपालिकाका अध्यक्ष मदनसेन बडायकले दोदा नदि माथि तीन ओटा पुल निर्माणका लागि संघीय सरकार समक्ष माग गरेको बताउनु भयो । लालझाडीसँग जोडिएका पुनर्वास र बेलौरीका केही स्थानमा दोदा नदिमाथि स्थानीयले बाँसका अस्थायी पुल बनाएका छन् । जहाँबाट ओहोरदोहोर गरेको समेत केही शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।

(हरिश्चन्द्र बागले नेपाल बोध डटकम मा लेखेका छन्।)

 

सिफारिस

मुख्य समाचार

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७
73
मुख्य समाचार

नवनियुक्त राजदुतले लिए सपथ !!

फाल्गुन १३, २०७७
6
मुख्य समाचार

गृहकार्य नपुगेको भन्दै नेकपा ओली समुहको बिहिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित

फाल्गुन १३, २०७७
10
मुख्य समाचार

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७
56
मुख्य समाचार

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
14
मुख्य समाचार

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७
11
अर्को

किसानलाई भुक्तानी दिने प्रतिवद्धता जनाएपछि लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल तारेखमा छुटे !

शुक्लाफाँटा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In