नेकपा प्रचन्ड (माधव समुहको सुदुरपश्चिम प्रदेश कमिटीको बैठक धनगढीमा शुरु भएको छ । पार्टी केन्द्र देखी नै दुई समुहमा बिभाजन भएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
बैठकमा उक्त समुहका प्रदेश इन्चार्ज भिम रावल लगाएतका नेताहरुको सहभागीता रहेको छ । बैठकले आगामी दिनमा पार्टीले चाल्ने कदमका बारेमा छलफल हुने बताइएको छ ।