सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

लास जलाउने १८ बर्षीय सपनाको मनै रुवाउने कहानी (भिडियो सहित) !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १६, २०७७
1 मिनेट पाठ

पछिल्लो समय सामाजिक संजालमा भाइरल छ एउटा बा छोरीको जोडी जसको दुखले अहिले दुनिया रुवाएको छ ्र यी युवती हुन् सपना रोका मगर, म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि झोला बोकेर निस्केकी थिइन्। एघार कक्षा पढ्न बेनी बजार हिँड्दा उनको मन रोमाञ्चले भरिएको थियो, जसरी उनको झोला आमाले राखिदिएका चामल, घ्यू र लत्ताकपडाले भरी थियो।

मलाई हराऊँछु भन्ने हारेर गए : सरिता पन्थी

फाल्गुन ११, २०७७
139

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर : धर्मानन्द भट्ट

फाल्गुन १०, २०७७
18

उनै सपनालाई हामीले बुधबार दिउँसो पशुपति आर्यघाटमा फरक अन्दाजमा भेट्यौं। उनि बिनय जंग बस्नेत संग संगै थीइन  उनीहरुको कहानीले जो कोहीलाई पनि रुवाउछ भन्दा कुनै दुइ मत नै छैन  २०७३ सालमा गाउँको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयबाट राम्रै ग्रेड ल्याएर एसइई पास गरेकी थिइन् सपनाले। पुल्पुलिएकी कान्छी छोरीलाई चाहिएका सबथोक आमाबाले पुर्याइदिन्थे। पढाइ राम्रो थियो, त्यसैले उनी सहर गएर पढ्न चाहन्थिन्।

घरबाट बेनी बजार टाढा थियो। तै पनि आमाबाले उनलाई एक्लै पठाए। गाउँजस्तो थिएन बजार। उनी भने उस्तै फरासिली थिइन्। धेरै साथी बनाइन्। साथीहरूले उनलाई आफ्ना दुःख देखाउँथे। उनी साथीहरूका दुःख कम गर्ने कोशिस गर्थिन्।यसरि सुरु भएको सपनको जिन्दगि एकदमै दर्दनाक अवस्थामा चलिरहेको छ, जुन यस भिडियोले प्रस्तुत गर्छ मन थामेर हेर्नुहोलाः (frommandu.comबाट साभार)

 

सिफारिस

विचार

मलाई हराऊँछु भन्ने हारेर गए : सरिता पन्थी

फाल्गुन ११, २०७७
139
विचार

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर : धर्मानन्द भट्ट

फाल्गुन १०, २०७७
18
विचार

यहाँ भ्रष्टहरूले अक्सर पाएको जस्तो देखिन्छ: धर्मानन्द भट्ट !

फाल्गुन ८, २०७७
28
विचार

अनुहार धप्प बलेको छ ती गाला हेर्दै बुझिन्छ: धर्मानन्द भट्ट !

फाल्गुन ७, २०७७
25
विचार

आयुर्वेद र योग भनेको के हो यसको महत्व कति छ ?

फाल्गुन ६, २०७७
10
विचार

बोल्नु पनि अपराध हुने देशमा छु ! धर्मानन्द भट्ट

फाल्गुन २, २०७७
20
अर्को
Free Ganesh Laxmi Saraswati 3D HD wallpapers for Happy Diwali

लक्ष्मी मातालाई खुशी पार्न आज शुक्रबार गर्नुहोस् यि पाँच काम !

२०२० लाई फर्केर हेर्दा : कोरोना महामारी देखि किमको मृत्युको हल्लासम्म !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In