सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

श्वास किन गनाउँछ ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १६, २०७७
1 मिनेट पाठ
a young woman holds in her hand to her mouth to sneeze. halitosis and bad breath

a young woman holds in her hand to her mouth to sneeze. halitosis and bad breath

मलाई हराऊँछु भन्ने हारेर गए : सरिता पन्थी

फाल्गुन ११, २०७७
145

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर : धर्मानन्द भट्ट

फाल्गुन १०, २०७७
18

 

On श्वास किन गनाउँछ ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ !

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।धेरै तातो र धेरै चिसो नखाने । मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।मुखमा खानेकुरा राखेर नसुत्ने ।बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।रेसा भएको र पोसिलो खानेकुरा खाने ।पानी प्रशस्त पिउने ।

वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।हरेक ५ महिनामा दाँत जँचाउने ।

प्लस टिप्स:डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

सिफारिस

विचार

मलाई हराऊँछु भन्ने हारेर गए : सरिता पन्थी

फाल्गुन ११, २०७७
145
विचार

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर : धर्मानन्द भट्ट

फाल्गुन १०, २०७७
18
विचार

यहाँ भ्रष्टहरूले अक्सर पाएको जस्तो देखिन्छ: धर्मानन्द भट्ट !

फाल्गुन ८, २०७७
28
विचार

अनुहार धप्प बलेको छ ती गाला हेर्दै बुझिन्छ: धर्मानन्द भट्ट !

फाल्गुन ७, २०७७
25
विचार

आयुर्वेद र योग भनेको के हो यसको महत्व कति छ ?

फाल्गुन ६, २०७७
10
विचार

बोल्नु पनि अपराध हुने देशमा छु ! धर्मानन्द भट्ट

फाल्गुन २, २०७७
20
अर्को

भोलिदेखि बैदेशिक रोजगारको पुनः श्रम स्वीकृति अनलाइनबाट

सपनामा मृ त्यु भइसकेका मानिस देखे के हुन्छ ?

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In