सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

युवा तथा कृषकहरुका लागि तीन महिने पोल्ट्री फार्म वर्कर तालिम सञ्चालन

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस १६, २०७७

कञ्चनपुर, १५ पुस । कञ्चनपुरको बेलौरीमा युवा तथा कृषकहरुका लागि तीन महिने पोल्ट्री फार्म वर्कर तालिम सञ्चालन गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापन र दक्षता परियोजनाको सहयोगमा निड्स नेपालले उक्त तालिम सञ्चालन गरेको हो । उक्त तालिममा बेलौरी र बेलडाँडीका २० जना युवा तथा कृषक प्रशिक्षार्थीहरु रहेका छन् । बुधबार एक औपचारिक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको छ ।

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७
298

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७
11

बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप प्रवद्र्धन परियोजना अन्तर्गक कञ्चनपुरको बेलौरी र बेलडाँडीका युवा तथा कृषकहरुलाई लक्षित गरी तीन महिने पोल्ट्री फार्म वर्कर तालिम सञ्चालन गरिएको दक्षता परियोजनाका संयोजक विनोद कडाराले जानकारी दिनुभएको छ । उहाँका अनुसार, अहिले कञ्चनपुर, कैलाली र बझाङ जिल्ला गरी सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा दक्षता परियोजनामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

अहिले कोभिड १९ को महामारीका कारण अधिकांश युवाहरुले रोजगारी गुमाउनु परेको परिस्थितिलाई मध्यनजर गर्दै स्वरोजगार तर्फ युवाहरुलाई प्रेरित गर्ने र आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनु भयो । तीन महिने तालिमबाट सिकेका विषयवस्तुहरुलाई दैनिक जीवनमा प्रयोग गर्न सके जीविकोपार्जनमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बुधबार एक औपचारिक कार्यक्रमका बीच गरिएको तालिमको उद्घाटन समारोहको सहजीकरण मनराज उपाध्यायले गर्नुभएको थियो । पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न किसिमका सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएका छन् । ती तालिममा सहभागी भएका व्यक्तिहरुले प्राप्त गरेको सीपको सदुपयोग गरेमा मात्रै पनि केही हदसम्म बेरोजगारी समस्या कम हुने देखिन्छ ।

सिफारिस

मुख्य समाचार

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७
298
मुख्य समाचार

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७
11
मुख्य समाचार

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

फाल्गुन १६, २०७७
10
मुख्य समाचार

वदकोटमा कृषि सहकारीलाई जग्गा दान गर्ने विष्ट दम्पती सम्मानित

फाल्गुन १६, २०७७
13
Nepal skipper Paras Khadka and team members acknowledging fans after beating the UAE in the third One Day International match at the ICC Academy grounds, in Dubai, on Monday, January 28, 2019. Photo courtesy: CricketingNepal
मुख्य समाचार

नेपालले खेल्ने विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण हुने

फाल्गुन १६, २०७७
10
मुख्य समाचार

५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

फाल्गुन १६, २०७७
16
अर्को

छाडा चौपायाको आहारका लागि ‘एक कप चिया’

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १८ लाख १२ हजार नाघ्यो

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In