कंचनपुर , महेन्द्रनगर
जिल्लाको महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अनाथालयमा आज पुष पन्ध्र गरेका दिन युवा समाजसेवी एवम् युथ भ्वाइस महेन्द्रनगरमा आवद्ध अनु अवस्थीले आफ्नो जन्मदिनको अवसरमा अनाथालयमा बस्ने भाइबहिनी हरुलाई फलफूल तथा मिठाइ साथै शैक्षिक सामाग्री समेत बितरण गर्नु भएको छ ! उक्त कार्यक्रममा युथ भ्वाइस कैलालीका संयोजक उमेश बडु लगायत अन्य पदाधिकारी हरुको उपस्थिति रहेको थियो !
बिगतमा आफू पनि तेहि अनाथालय बाट हुर्केको र जीवन चलाउन र एक महिलाले पनि समाजमा केही गर्न सक्छ भने उद्देश्यले अटो रिक्सा चलाउने अवस्थी कंचनपुर जिल्लाको टेकमाईन ईन्टरनेट शाखा कार्यालयमा कार्यरत छिन !
प्रतिक्रिया