Sunday, January 17, 2021

जन्मदिनको अवसरमा अवस्थी द्वारा अनाथालयमा फलफूल बितरण !

- Advertisement -

कंचनपुर , महेन्द्रनगर
जिल्लाको महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अनाथालयमा आज पुष पन्ध्र गरेका दिन युवा समाजसेवी एवम् युथ भ्वाइस महेन्द्रनगरमा आवद्ध अनु अवस्थीले आफ्नो जन्मदिनको अवसरमा अनाथालयमा बस्ने भाइबहिनी हरुलाई फलफूल तथा मिठाइ साथै शैक्षिक सामाग्री समेत बितरण गर्नु भएको छ ! उक्त कार्यक्रममा युथ भ्वाइस कैलालीका संयोजक उमेश बडु लगायत अन्य पदाधिकारी हरुको उपस्थिति रहेको थियो ! बिगतमा आफू पनि तेहि अनाथालय बाट हुर्केको र जीवन चलाउन र एक महिलाले पनि समाजमा केही गर्न सक्छ भने उद्देश्यले अटो रिक्सा चलाउने अवस्थी  कंचनपुर जिल्लाको टेकमाईन ईन्टरनेट शाखा कार्यालयमा कार्यरत छिन !

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कृष्णपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना...

कञ्चनपुरको कृष्णपुर ५ को अमखैयामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

बैतडीको सुर्नयामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

बैतडी, सत्तारुढ नेपाल कम्यूनिष्ट पाट्रि(नेकपा)ले बैतडीको सुर्नया गाउँपालिकामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ । पाट्रिको प्रदेश कमिटि सदस्य लिला बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा...

बैतडीको दोगडाकेदार गाउँपालिकामा अस्थायी कोरोना अस्पताल सञ्चालन

बैतडी–पौष २८/ बैतडीको दोगडाकेदार गाउँपालिकामा अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । संघिय सरकारको सहयोगमा वडा नं ३ श्रीकोटमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको हो...

आठौं नगर सभा सुरु भीमदत्त नगरपालिकाको

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आठौं नगर सभा सुरु भएको छ । नगर सभालाई सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले सम्बोधन गरेका छन् । उनले प्रधानमन्त्री केपी...

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै माघीकाे तयारी तिब्र

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी...

जग्गाको स्वामित्व माग गर्दै सुकुम्बासीहरुद्वारा नगरपालिकामा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासका सुकुम्बासी नागरिकहरुले जग्गाको स्वामित्व माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण...

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

डोटीको आदर्श गाउँपालिकावडा नम्बर १ मा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया