Tuesday, January 19, 2021

सुदुरपश्चिम स्तरिय कार्यकर्ता भेला काठमान्डौमा आज हुँदै

- Advertisement -

काठमाडौं ( नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाडौंमा सुदुरपश्चिम स्तरिय कार्यकर्ता भेला गर्दैछ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला गर्न लागेको ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए।

दिउँसो १२ बजे बबरमहलस्थित कार्की बैँक्वेटमा सुरु हुने भेलामा राजधानीमा सुदूरपश्चिम प्रदेशका ओली समूहका नेता कार्यकर्ता सहभागी हुनेछन्। भेलालाई अध्यक्ष ओली, उधोगमन्त्री लेखराज भट्ट लगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

संसद विघटन र ओलीविरुद्ध प्रचण्ड नेपाल समूहले काठमाडौं सहित देशैभर विरोध प्रदर्शन गरेको भोलिपल्टै ओली समूहले कार्यकर्ता भेलाको आयोजना गरेको हो। कार्की बैँक्वैटमा यसअघि प्रचण्ड– नेपाल समूहले भेला र कार्यक्रम गर्दै आएका थिए। भेलालाई सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी तथा सम्पूर्ण जन संगठनहरुले आयोजना गरेका हुन्।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म ,...

दिपकराज भट्ट / डडेल्धुरा - डडेल्धुरा काे भागेश्वर गाउँपालिका कागजमा मात्र मदिरा निशेध गरिएकाे स्थानिय नागरिकाे गुनासाे छ । पाँच वडा रहेकाे गाउँपालिकामा गाउँ...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया