सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

कञ्चनपुर कृषि ज्ञान केन्द्रले व्यावसायिक उखु खेतीलाई थप प्रवर्द्धन गर्ने !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १४, २०७७
1 मिनेट पाठ

कञ्चनपुर, १४ पुस । कृषि ज्ञान केन्द्र कञ्चनपुरले व्यावसायिक उखु खेतीलाई थप प्रवर्द्धन गर्ने जनाएको छ । मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम लागु भएका क्षेत्रमा उखु खेतीलाई सुधार गर्दै अन्य स्थानमा समेत क्षेत्र विस्तार गर्ने योजना रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले बताउनु भएको छ ।

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

उखु खेतीबाट यहाँका किसानहरुको आर्थिक अवस्थामा गुणात्मक सुधार भएको बताउँदै उहाँले सरकारी अनुदान तथा लगानी, आधुनिक कृषिऔजार र खेती प्रणालीको प्रयोग एवं यहाँका उद्योगहरुको सहयोगका कारण समेत कञ्चनपुरका किसानहरु उखु खेती तर्फ आकर्षित भएको उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम मार्फत उखु खेतीका लागि अनुदानमा बीउबिजन, मलखाद तथा यन्त्र उपकरण दिन थालेपछि यहाँका किसानहरु व्यावसायिक रुपमा उखु खेती तर्फ आकर्षित भएका हुन् । गत वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सञ्चालन गरेको मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम अन्तर्गत कञ्चनपुरको बेलडाँडीमा उखु खेती प्रवर्द्धन गरिएको छ ।

परम्परागत खेती भन्दा नगदे बालीको रुपमा रहेको उखु खेतीबाट राम्रो आम्दानी हुने र त्यसैमा मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम मार्फत सिँचाईँ सुविधा देखि यन्त्र उपकरणहरु पाएकोले उखु खेतीका लागि निक्कै सहज भएको उखु किसानहरुको भनाइ छ ।

मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) समन्वय समिति बेलडाँडीले उखु किसानलाई उखु खेतीका लागि चाहिने मलखाद, बिउबिजन, यन्त्र उपकरण तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको समन्वय समिति बेलडाँडीका अध्यक्ष सुरेन्द्र सिंहले बताउनु भयो । बेलडाँडी गाउँपालिका भित्र वडा नम्बर १, ३ र ४ मा गतवर्ष देखि लागु भएको मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम अन्तर्गत यहाँका केही किसानले अन्तरबाली समेत लगाएका छन् ।

नजिकै रहेको महाकाली सुगर ईन्डष्ट्रिज प्रा.लि., बेलौरीले उद्योगका लागि चाहिने कच्चा पदार्थ अभाव हुन नदिन किसानलाई प्राविधिक रुपमा सहयोग गर्दै आएको छ । महाकाली सुगर ईन्डष्ट्रिज प्रा.लि., बेलौरीका क्यान म्यानेजर सि.डी. पाण्डेयले मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमले किसानहरुलाई थप हौसला दिएको बताउनुभयो ।

मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) समन्वय समिति बेलडाँडीले सोमबार आयोजना गरेको उखु खेती सम्बन्धी एक दिने तालिमको उद्घाटनका क्रममा उत्कृष्ट किसान तथा योगदानकर्ताहरुलाई सम्मान समेत गरिएको छ । गतविगतका वर्षहरुमा भारत तथा तेस्रो मुलुकमा गई रोजगारी गर्ने केही व्यक्तिहरुले कोभिड १९ को महामारीका कारण लामो समयसम्म भएको बन्दाबन्दीले रोजगारी गुमाएपछि अहिले कृषि पेशा अंगालेका छन् । ती मध्ये अधिकांशले उखु खेती गरिरहेको पाइन्छ ।

स्थानीय तहहरुले समेत त्यस्ता व्यक्तिहरुलाई कृषि पेशा प्रति आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेका छन् । यद्यपि खेतीयोग्य जमिन सिमसार क्षेत्रमा परिणत हुनु तथा निकुञ्ज क्षेत्रबाट आउने बन्यजन्तुहरु र छाडा पशुचौपायाहरुले खेती नोक्सानी गर्नु यहाँका किसानहरुका लागि चुनौतीको विषय रहेको छ ।( हरिश्चन्द्र बाग ले नेपालबोध मा लेखेका छन्।)

सिफारिस

बझाङ्ग

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७
मुख्य समाचार

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७
मुख्य समाचार

बैतडीको पाटन नगरपालिका द्वारा ५० प्रतिसत अनुदानमा ३५ हाते ट्याक्टर बितरण !

माघ १४, २०७७
मुख्य समाचार

कुहिएको चामल बेच्दै सरकारी बिक्री केन्द्र !

माघ १४, २०७७
मुख्य समाचार

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७
मुख्य समाचार

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७
अर्को

प्रचण्ड–नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद जोगाउन देशलाई बर्बाद पारे : भीम रावल

यि हुन घरेलु तरिकाबाट ओठलाई गुलाबी बनाउने उपायहरु !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

माघ १७ गते नेपाल र प्रचण्ड धनगढी आउँदै !

माघ १४, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बैतडीको डिलाशैनी गाउँपालिकामा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

बैतडीको पाटन नगरपालिका द्वारा ५० प्रतिसत अनुदानमा ३५ हाते ट्याक्टर बितरण !

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In