सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

प्रधानमन्त्री ओलीले जनताको सपना निर्मतापुर्वक कुल्चिएः रावल

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
December 29, 2020
Reading Time: 1min read
0
प्रधानमन्त्री ओलीले जनताको सपना निर्मतापुर्वक कुल्चिएः रावल

कञ्चनपुर, १४ पुस । नेकपा कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका सपना निर्मतापुर्वक कुल्चिएको बताएका छन्।
मंगलबार नेकपा कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको बिरोध सभा कार्यक्रममा सम्बोधन गर्दै रावलले प्रधानमन्त्री ओलीले जननिर्वाचित संसद विघटन गरेर जनताको सपना निर्मतापुर्वक कुल्चिएको बताएका हुन् । पुर्व उपप्रधानमन्त्री समेत रहेका रावलले ओलीले संविधान कुल्चिदै राष्ट्र, जनतामाथि घात गरेको टिप्पणी गरेका छन् ।
नेकपा सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावलले प्रधानमन्त्रीको कदम राष्ट्रघाती, जनबिरोधी, संविधानको मर्म भावना विपरित, पार्टी एकता बिपरित भएको समेत टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीको कदमले लोकतन्त्र धरापमा पार्ने भएकाले लोकतन्त्रको रक्षाका गाँउ गाँउबाट प्रतिगमनको बिरोध गर्न आब्हान गरे। ‘संविधानको धारा ७६ र ८५मा प्रधानमन्त्रीलाई जन निर्वाचित संसद विघटन गर्ने कुन अधिकार छ ?, रावलले प्रशन गर्दै भने, ‘सबै सम्भावना हुँदाहुदै ओलीले संविधानको आवशान गर्नुभयो ।’ल्य मभकअचष्उतष्यल बखबष्बिदभि.
प्रधानमन्त्री ओलीले गुटको स्वार्थबाट प्रेरित भएर गैर सम्बैधानिक कदम चाल्नुपर्ने अवस्था सृजना भएको रावलको भनाई छ । ‘पुष ५ गते नेपाली जनताको अधिकारमाथि कुल्चिएको दिन हो, ‘रावलले भने, ‘संविधानको रक्षा गर्ने नेकपाको संकल्प एकता थियो, त्यो टुट्यो ।’
प्रधानमन्त्री ओलीको गलत कामको बिरोध मात्रै गरेको बताउदै रावलले प्रधानमन्त्रीले भनेको पार्टीबाट काम गर्न नदिएको अभिव्यक्तिमा नेता रावलले हो, ‘गैर सम्वैधानिक र राष्ट्रघाती एमसीसी, कुटनीतिक मार्यादा विपरितका काम रोकेकै हौँ, तर सम्बृद्धि र विकासका काममा कुनै असहयोग गरेका छैनौँ ।’ सत्ता र स्वार्थकोगुट उपगुटमा डुबेर प्रधानमन्त्रीले संसद विघटन गरेको बताउदै ओलीले सर्वोच्चले फैसला गर्ने बताउदै नभए लोकतन्त्र रक्षाका लागि जनआन्दोलनको विकल्प नभएको बताए ।

RELATED POSTS

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

रावलले संसद शुचारुका लागि आफु सहितका ८३ जना प्रतिनिधी सभा सदस्यको हस्ताक्षर लगेर राष्ट्रपति कार्यालयमा पुगेर समावेदन दर्ता नगरेको बताउदै संसद विघटन गर्ने मनसायले राष्ट्रपति कार्यालयले दर्ता नगरिदिएको दुखेसो पोखे ।
रावलले प्रधानमन्त्रीमाथि नवदारवादी केपी ओलीको अवतार भएको आरोप समेत लगाएका छन ।

 

नेकपा बहुमत सदस्य प्रचण्ड नेपाल पक्षमा रहेको बताउदै रावलले निर्वाचन आयोगले समेत न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता रावलले प्रधानमन्त्रीलाई झुट बोल्ने मान्छे भन्दै उखान टुक्काले काम नगर्ने बताए । प्रधानमन्त्रीलाई प्रशन गर्दै रावलले हामीहरुले तपाई के काम गर्न दिएन, भन्दै प्रशन समेत गरेका छन् ।

लाज पचाएका गुलियो चाट्नका लागि पुर्व माओवादीबाट केही मान्छे मन्त्री बन्न गएको टिप्पणी गर्नुभयो । ओली र प्रचण्डविच अढाई अढाई बर्ष सत्ताको नेतृत्व सहमती भएपनि ओलीले त्यो लगायतका अन्य धेरै सहमती कार्यान्वयन नगरेको बताए । ओलीले सुदूरबाट चार चार मन्त्री बनाएर गुट खडा गरेर मान्छे किन्ने काम गरेको समेत दावि गरेका छन् ।

(डम्मर राज भट्टले मिर्मिरे अनलाईनमा लेखेका छन )

 

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा  बुढा !
मुख्य समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

January 19, 2021
अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य
मुख्य समाचार

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

January 19, 2021
सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !
मुख्य समाचार

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

January 19, 2021
मुख्य समाचार

एसइइ परिक्षा २०७७ को परिक्षा तालिका प्रकाशन !

January 19, 2021
जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते
मुख्य समाचार

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

January 19, 2021
स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !
मुख्य समाचार

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !

January 19, 2021
Next Post
कञ्चनपुर कृषि ज्ञान केन्द्रले व्यावसायिक उखु खेतीलाई थप प्रवर्द्धन गर्ने !

कञ्चनपुर कृषि ज्ञान केन्द्रले व्यावसायिक उखु खेतीलाई थप प्रवर्द्धन गर्ने !

प्रचण्ड–नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद जोगाउन देशलाई बर्बाद पारे : भीम रावल

प्रचण्ड–नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद जोगाउन देशलाई बर्बाद पारे : भीम रावल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In