Friday, January 22, 2021

सुदुरपश्चिम प्रदेशबाट ओलि समुहमा पुर्ब माओवादीबाट चयन भएका केन्द्रिय सदस्यहरु ( नामावली सहित ) !

- Advertisement -

अत्तरिया – संसद बिघटन पछि प्रधानमन्त्री एबम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा धमाधम केन्द्रिय सदस्यहरु मनोनित गर्न थालेका छन् । सुदूरपश्चिम प्रदेशवाट पनि अहिले ओली समुहमा केन्द्रिय सदस्यहरु थपिने क्रम जारी छ ।

सुदूरपश्चिम प्रदेशमा पुर्व माओवादीवाट बढी भन्दा बढी नेताहरु केन्द्रिय सदस्यमा मनोनित भएका छन् । कुन जिल्ला वाट कति जना केन्द्रिय सदस्यमा मनोनित भए हेर्नुस्…

कैलालीबाट मनोनीत भएकाहरु
१. गौरीशंकर चौधरी
२. दानबहादुर बिक
३. उद्धभ भट्टराई
४. बलबहादुर महता
५. लक्ष्मी शाह
६. गोकर्ण भट्ट
७. भागरथी बिष्ट
८. जागुराम चौधरी
९. उज्ज्वल बुढा
१०. गणेश बुढा
११. शर्मानन्द भट्ट
कञ्चनपुरबाट मनोनीत भएकाहरु
१. विरबहादुर थापा (जिल्ला पार्टी अध्यक्ष)
२. ओम विक्रम भाट
३. पदमराज जोशी
४. महेशदत्त जोशी
५. कलशा महरा
६. धनबहादुर चौधरी
७. हिरा जैशी
८. शंकरदत्त जोशी
९. कृष्णदत्त जोशी
१०. जोगराज चौधरी
११. रोषन खड्का
१२. बलदेव सिंह बुडाल
१३. अमिनप्रसाद दहित
१४. दुर्गा खुना
१५. विष्णु अवस्थी
१६. लोकेन्द्र ऐरि
१७. हेमन्त जोशी
अछामबाट मनोनीत भएकाहरु
१. झपट बोहरा
२. खगेन्द्र रोकाया
३. गोबिन्द साउँद
४. कृष्णबहादुर रावल
बझाङबाट मनोनीत भएकाहरु
१. कलकबहादुर खड्का
२. जनकराज जोशी
३. आनन्दलाल बिक
बाजुराबाट मनोनीत भएकाहरु
१. सहदेव बोगटी
२. भरत बुढा
३. दिनेशराज जोशी
४. सुरेश रोकाया
दार्चुलाबाट मनोनित भएकाहरु
१. लालिराम बिक
२. दिपक जोशी
३. पदमराज पन्त
४. लक्ष्मी बडु
डडेल्धुराबाट मनोनी भएकाहरु
१. पदमराज जोशी
२. विनोद प्रसाद जोशी
३. विष्णुप्रसाद पाण्डे
४. करुणाकर ओझा
५. धनमाया भाट
६. लक्ष्मी धिक्त
७. रामबहादुर धामी
वैतडीबाट मनोनीत भएकाहरु
१.जानकी ऐर वम
२. देवसिंह महरा
३. दिपेन्द्र कुवर
४. रमिल वम
५. लक्ष्मी प्रसाद जोशी

(गोदावरी न्युज बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

माधव-प्रचण्ड–समूहले आज शक्ति प्रदर्शन गर्दै, एक लाख बढी कार्यकर्ता उतार्ने दाबी...

काठमाडौं । संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले...

महेन्द्रनगरमा संसद विघटन बिरुद्ध राष्ट्रिय युवा संघ नेपाल द्वारा प्रदर्शन...

महेन्द्रनगर । संसद विघटन बिरुद्ध महेन्द्रनगरमा राष्ट्रिय युवा संघ नेपाल द्वारा महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । बिहिवार महेन्द्रनगर बजारमा युवाहरुले असंबैधानिक कदम मुर्दावाद,...

प्रधानमन्त्री ओलीले आफुलाई “केटो” भन्नु नै समग्र सुदुरपश्चिमलाई हेपेको हो: नेता...

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई अंकित गर्दै “केटो” भन्नु नै समग्र सुदुरपश्चिमलाई हेपेको नेकपाका नेता डा. भीम रावलले बताए । ने क...

कञ्चनपुर: विप्लव समुहका विद्यार्थी नेता चन्द प्रचण्ड नेपाल समुहमा प्रवेस !

कञ्चनपुर -नेकपा विप्लव कञ्चनपुरका विद्यार्थी नेता मनोज चन्द प्रचण्ड नेपाल समुहको नेकपामा प्रवेस गरेका छन । बिहीबार महेन्द्रनगरमा प्रचण्ड नेपाल नेकपा कञ्चनपुरको अगुवा कार्यकर्ता...

माधव र प्रचण्ड काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, प्रधानमन्त्री ओली भन्छन् :...

काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै एक महिना अघिदेखि नै देशव्यापी आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव समूहले भोलि (शुक्रबार) राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । प्रचण्ड–माधव समूहले आन्दोलन चर्काउँदै...

बैतडीमा नेपाली काँग्रेसद्वारा संसद विघटन विरुद्ध जिल्लाका ८४ ओटै वडामा प्रदर्शन...

बैतडी –संसद विघटन विरुद्धमा नेपाली काँग्रेस बैतडीले जिल्लाको ८४ ओटै वडाहरुमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेस बैतडीले केन्द्रले तोकेकै कार्यक्रम अनुसार १० ओटा...

 अर्थमन्त्री पौडेलले भने, संसद पुनस्थापना गरे स्वीकार्न तयार छौं!

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले संसद विघटनका विषयमा सर्वोच्च अदालतले दिने आदेश मान्य हुने बताएका छन्। सरकारी स्वामित्वको कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सवमा अर्थमन्त्री...

पुर्चौडीमा नेकपा केपी वली समूहको अगुवा कार्यकर्ता भेला : सुरक्षा व्यवस्था...

बैतडी: नेकपाको ओली समूहले बैतडीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । पाटन नगरपालिकाबाट शुरु गरेको कार्याकर्ता भेला कार्यक्रम बुधबार पुर्चौडी नगरपालिकामा भइहरेको हो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया