सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

भारतमा पनि देखियो नयाँ स्वरूपको कोरोना

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
December 29, 2020
Reading Time: 1min read
0
फ्रान्समा पनि देखियो नयाँ भाइरस ,नयाँ प्रकार प्रति किन धेरै चासो?

काठमाडौँ — भारतमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो ।

RELATED POSTS

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था गम्भीर

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

बेलायतबाट देखिएको नयाँ प्रकारको कोरोना भाइरसका संक्रमित बेंगलोर, हैदराबाद, पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको छ साथै संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ अघि बढाइएको अधिकारीहरुले बताएका छन् । मन्त्रालयका अनुसार पोजिटिभ स्याम्पललाई जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइएको छ ।

पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएका छन् । तीमध्ये १ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती सबैलाई नयाँ प्रकारको कोरोना देखिएको भने होइन । भारतले बेलायतबाट आउने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ ।

बेलायतमा सेप्टेम्बरमा देखिएको यो भाइरस डेनमार्क, नेदल्यान्ड्स, अस्ट्रेलिया, इटाली, स्विडेन, स्विजरल्यान्ड, जर्मनी, क्यानडा, जापान, लेबनान, सिंगापुर, दक्षिण कोरियालगायतका विश्वका अधिकांश देशमा पुगिसकेको छ ।

बेलायतमा भएको अध्ययनहरूले नयाँ कोरोना भाइरस पहिले देखिएको भाइरसभन्दा ७० प्रतिशतभन्दा बढी छिटो सर्ने देखाएको छ । छिटो सर्ने भए पनि बिरामीको मृत्यु हुने दर बढी छ या छैन भन्ने अझै खुल्न सकेको छैन । साथै पहिलेको कोरोना भाइरसका लागि तयार भएको भ्याक्सिनले पनि काम गर्छ कि गर्दैन भन्ने अध्ययन हुनै बाँकी छ ।ekantipur बाट सभार

ADVERTISEMENT
ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

चीनले बनायो भारतीय भूमिमा  १०१ घर भएको सिंगो गाउँ !
अन्तराष्ट्रिय

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

January 18, 2021
छिमेकी देशका खोपमा नेपालको भर
अन्तराष्ट्रिय

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था गम्भीर

January 17, 2021
भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु
अन्तराष्ट्रिय

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

January 16, 2021
छिमेकी देशका खोपमा नेपालको भर
अन्तराष्ट्रिय

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

January 16, 2021
नेपाल–भारतका परराष्ट्र मन्त्रीको बैठक हुँदै, सीमादेखि कोरोना भ्याक्सिनका विषयमा छलफल हुने
मुख्य समाचार

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

January 16, 2021
नेपालमै  पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !
अन्तराष्ट्रिय

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

January 15, 2021
Next Post
प्रहरी हत्याकाण्ड: रक्सीको मातमा सुकबहादुरले यसरी बनाएका थिए योजना

प्रहरी हत्याकाण्ड: रक्सीको मातमा सुकबहादुरले यसरी बनाएका थिए योजना

आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्रको जन्मदिन

आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्रको जन्मदिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In