Wednesday, January 20, 2021

शिवनाथ गाउँपालिकाले अनलाइन मार्फत घटना दर्ता गर्ने कार्य शुरू गर्दै

- Advertisement -

बैतडीको शिवनाथ गाउँपालिकाले अनलाइनमा घटना दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । २०५८ साल देखिका विवरणहरू जन्म दर्ता मृत्यु दर्ता तथा अन्य पञ्जिकरणका घटनाहरु अनलाइनमा यसै महिनाको मसान्त देखि दर्ता गर्न लागेको हो ।

तथ्याङ्क डिजिटल माध्यमबाट अध्यवधिक गरीन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक प्रशाद पन्तले बताए ।
राष्ट्रिय पञ्जीकरण बिभाग मार्फत सरकारले नै व्यत्तीगत घटनाहरु डिजिटल माध्यमबाट अध्यावधिक गर्ने प्रावधान जारी गरेसँगै शिवनाथ गाउँपालिकाले डिजिटल माध्यमबाट घटना दर्ता सुरु गर्ने भएको छ।

बिगतका गाउँ विकास समिति देखिका सबै घटनाहरुलाई डिजिटाइज गरिन लागिएको र डिजिटाइज माध्यमबाट घटनाहरु दर्ता गराएमा सुरक्षीत रहने भएकाले यस्तो प्रक्रिया अबलम्बन गरिएको कम्प्यूटर अपरेटर कोमल विक्रम सिंहले बताए। सबै प्रकारका व्यत्तिगत विवरणहरू जन्म दर्ता मृत्यु दर्ता बसाई सराई लगाउतका घटना डिजिटल माध्यमबाट दर्ता सुरु गर्ने कार्यको तयारी पुरा भएको कम्प्यूटर अपरेटर कोमल विक्रम सिंहले जानकारी दिनुभयो ।hamrokalapanikhabar  बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अरुको नाममा रहेको एनसेलको सिमकार्ड यसरी आफ्नो नाममा दर्ता गर्नुहोस् !!

यदि तपाईं एनसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने...

कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण !

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको लगानीमा व्यवसाय...

दुई दिनमा झुलाघाट नाकाबाट दुई हजार भन्दा बढी नागरिकले आवतजावत गरे...

बैतडी- भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट दुई दिनामा दुई हजार बढी नागरिकले आवतजावत गरेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ प्रशासनको...

डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना, सामाजिक विकासमन्त्री सुवेदीले गरे उद्घाटन !

डडेल्धुराः डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय अन्तर्गतको सामाजिक विकास कार्यालय मंगलबार स्थापना भएको हो। सुदूरपश्चिम...

भीमदत्त नगरपालिकाको दोस्रो स्थापना दिवस सम्पन्न : ३३ जना सम्मानित !

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस सम्पन्न भएको छ । बुधवार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख...

भीमदत्त नगरपालिकामा यस वर्ष पनि बाँडियो विभिन्न क्षेत्रका १४ व्यक्तित्वलाई...

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले १४ जनालाई विभिन्न क्षेत्रका पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस समारोहमा पुरस्कार विभिन्न...

पत्रकार अवस्थीले बाबुको स्मृतिमा जेष्ठ नागरिकलाई खिर खुवाए !

कञ्चनपुरका पत्रकार धनन्जय अवस्थीले बाबुको स्मृतिमा महिला तथा बृद्ध सेवा केन्द्रमा बस्दै आएका जेठ नागरिकलाई खिर चका छन । बुधबार भीमदत्त नगरपालिका ५बनखेतको महिला...

भीमदत्तको दोस्रो स्थापना दिवस कुचिकारदेखि नासाका वैज्ञानिक सम्मानित

कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकाले स्थापना दिवस मनाएको छ । भीमदत्त नगरपालिकाले बुधबार ४३ औँ बर्ष प्रवेसको अवसरमा दोस्रो स्थापना दिवस मनाएको हो । तत्तकालिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया