Wednesday, January 20, 2021

बच्चालाइ धेरै चिया दिनु सहि कि गलत ?

- Advertisement -

चिया एक साधरण पेय पदार्थ हो । चिया हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ ।धेरैजसो मानिसहरु दैनिक बिहान, दिउँसो, साझ चिया पिउने बानी हुन्छ । चिया पिउँदा पाचन क्रिया राम्रो हुन्छ भन्ने मान्यता छ । यसको साथै रोग प्रतिरोधात्मक क्षमता विकसित गर्न र कमजोरी हटाउनको लागि चिया धेरै उपयोगी हुन्छ । सबैलाई थाहा भएको कुरा नै हो चिया हाम्रो स्वास्थ्यको लागि लाभदायक मानिन्छ तर जब बच्चाले खान मिल्छ कि मिल्दैन भन्ने प्रश्न आउँछ धेरैलाई थाहा नहुन सक्छ ।

बच्चा र बयस्कहरुमा चियाको असर अलग अलग हुन्छ । त्यसैले बच्चाको स्वास्थ्यमा चियाको नकारात्मक असर हुन्छ । चियामा कफिनको मात्रा धेरै हुन्छ । जसले दिमागमा नशाको काम गर्छ । यदि तपाईको बच्चा धेरै चिया पिउँछ भने यसको असर मांसपेशी, मस्तिष्क र नर्भस सिस्टममा पनि पर्छ । शारिरीक विकासमा पनि नराम्रो असर पर्छ । थोरै वा कहिलेकाहि चिया पिउँदा भने नकारात्मक असर पर्दैन तर धेरै चिया पिउने बानी छ भने विभिन्न समस्या निम्तिने खतरा हुन्छ ।

बच्चाले धेरै चिया पिउँदा हुने असरःबच्चाको खानपानको कुरामा पुरा ध्यान दिनुपर्छ । जुन कुराले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पार्छ त्यस्ता चिजहरुबाट बच्चालाई टाढै राख्नुपर्छ । सबभन्दा पहिला बच्चालाई चिया पिउने आदत लाग्नबाट बचाउनुहोस् । यदि बच्चाले चिया पिउन मन पराउँछ भने सिमित मात्रामा दिनुपर्छ ता कि बच्चालाई चियाको दुष्प्रभावबाट बचाउन सकियोस ।

–हड्डिमा दुखाई हुन्छ, खासमा खुट्टामा दुख्छ ।

–व्यवहारमा बदलाव हुन्छ ।

–मांसपेशी कमजो हुन्छ ।

–निद्रा कम हुन्छ ।

–टाउको दुख्छ ।

–बच्चाको शारिरीक विकासमा प्रभाव पार्छ । (gnewsnepal.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...

भारतले बुधबार देखि नेपाल सहित छिमेकी मुलुकलाई कोरोना बिरुद्धको खोप अनुदानमा...

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या...

दैनिक बिहान बिरे नुन मिसाएर पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता...

यदी तपाई स्वस्थ्य जीवन जिउन चाहानुहुन्छ भने हरेक दिन बिहान बिरे नुन मिसाएको पानी पिउन सुरु गर्नुहोस्।यसले तपाईको ब्लड सुगर, ब्लड प्रेसर, उर्जामा सुधार,...

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

आमा बन्नु हरेक महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । गर्भावस्थामा महिलाले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ । महिलाको मात्र लागि नभई पेटमा भएको...

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

बैतडी– बैतडीका ८ ओटा स्थानिय तहहरु कोरोनाका शुन्य संक्रिय संक्रमीत पालीका भएका छन । संक्रमण पुष्टि भएका सबै जना निको भएर डिस्चार्ज भए पछि...

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार...

  प्रश्न ः म २६ वर्षको छु। मेरो अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दाना आएको छ। यस्तो किन आउँछ? उपचार...

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

काठमाडौं – बेसाार स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो तरकालीमा हाल्दा तरकालीको स्वाद र रङमा मिठो पना...

कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका

सुदुर पशिम खबर माघ ५ काठमाडौँ । कालो र मुलायम कपाल सुन्दरताको प्रतिक हो । मानिसको शरिरलाई जस्तै कपाललाई पनि पोषण तत्वको आवश्यकता पर्ने हुनाले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया