Wednesday, January 20, 2021

सहुलियतको खोपकै आशा: पहिलो चरणमा ९ लाख ११ हजार जनालाई !

- Advertisement -

सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको बताए।

आवश्यक रकमको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकिएको छ। खोप भण्डारणका लागि काठमाडौं उपत्यकाबाहिर ६ स्थानमा भवन बनाउन लागिएको छ। कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ।

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोना संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिएको छ। दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगी प्राथमिकतामा छन्।

दोस्रो चरणमा ५१ लाखलाई खोप दिने योजना छ। तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाखलाई दिइनेछ। १५ देखि ३५ वर्ष उमेर समूहका ४२ प्रतिशत ९एक करोड २७ लाख०लाई खोप दिने योजना बनाइरहेको डा। गौतमले बताए।

१५ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको परीक्षण खोप उपलब्ध नगराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप ल्याउन विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०, युनिसेफ, गाभीसँग समन्वयात्मक रूपमा सहकार्य गरिरहेको डा। गौतमले बताए। (upaharkhabar.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

छाती किन दुख्छ , मुटुरोग कि अन्य समस्या ? यसो भन्छन्...

छाती दुख्दा मानिस आ त्तिन थाल्छ । धेरैको अनुमान हुन्छ कि मुटुको सम स्याका कारण छाती दु ख्न थालेको । तर, विचार पु(याउने कुरा...

कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण !

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको लगानीमा व्यवसाय...

दुई दिनमा झुलाघाट नाकाबाट दुई हजार भन्दा बढी नागरिकले आवतजावत गरे...

बैतडी- भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट दुई दिनामा दुई हजार बढी नागरिकले आवतजावत गरेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ प्रशासनको...

डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना, सामाजिक विकासमन्त्री सुवेदीले गरे उद्घाटन !

डडेल्धुराः डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय अन्तर्गतको सामाजिक विकास कार्यालय मंगलबार स्थापना भएको हो। सुदूरपश्चिम...

पछिल्लो २४ घन्टामा थप नयाँ ३१८ जनामा कोरोना संक्रमण, ३८३ डिस्चार्ज,...

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । ११२ महिला र २०६ पुरुषमा संक्रमण देखिएको...

भीमदत्त नगरपालिकाको दोस्रो स्थापना दिवस सम्पन्न : ३३ जना सम्मानित !

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस सम्पन्न भएको छ । बुधवार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख...

भीमदत्त नगरपालिकामा यस वर्ष पनि बाँडियो विभिन्न क्षेत्रका १४ व्यक्तित्वलाई...

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले १४ जनालाई विभिन्न क्षेत्रका पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस समारोहमा पुरस्कार विभिन्न...

भीमदत्तको दोस्रो स्थापना दिवस कुचिकारदेखि नासाका वैज्ञानिक सम्मानित

कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकाले स्थापना दिवस मनाएको छ । भीमदत्त नगरपालिकाले बुधबार ४३ औँ बर्ष प्रवेसको अवसरमा दोस्रो स्थापना दिवस मनाएको हो । तत्तकालिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया