सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

बैंकहरुले धमाधम घटाए ब्याजदर, कुन बैंकको कति,बिबरण सहित हेर्नुहोस् ?

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस १३, २०७७
1 मिनेट पाठ

काठमाडौं  बैंक तथा वित्तीय संस्थाहरुले पुस १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार बैंकहरुले निक्षेपको ब्याजदर झन् तल झारेका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुद्दति निक्षेपको माथिल्लो र बचतको न्यूनतम ब्याज बीचको अन्तर ५५ भन्दा बढी हुन नहुने नीतिगत घोषणा गरेको थियो । राष्ट्र बैंकले बचतको ब्याज धेरै तल नजाओस् भनेर उक्त नीति लिएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

माघ ५, २०७७

तर, यो नीति कार्यान्वयनका लागि केन्द्रीय बैंकले निर्देशन जारी गर्नु अगावै बैंकहरुले धमाधम मुद्दतिको ब्याजदर घटाउन सुरु गरेका छन् । मुद्दतिको ब्याजदर घटाइएकाले बचतको ब्याज बढ्ने सम्भावना पनि अहिललाई लगभग टरेको छ । यसअघि बचत खाताको ब्याजदर केही बढ्छ कि भन्ने अनुमान गरिएको थियो ।

अहिले अधिकांश बैंकहरुले साधारण बचत खाताको ब्याजदर २५ भन्दा तल झारेका छन् । एनआइसी एसिया बैंकले त अझ १.५०५ मै झारेको बताएको छ । अधिक तरलताकाबीच राष्ट्र बैंकले बचतको ब्याजदर धेरै घट्न नदिनका लागि ल्याएको नीतिले खासै काम गर्ने देखिएको छैन । निक्षेपको ब्याजदर अझै घट्ने कि भन्ने चिन्ता समेत सुरु भएको छ ।

बैंक ब्याजदर घट्दा सेयर बजारलाई भने प्रत्यक्ष फाइदा पुग्ने भएको छ । ब्याजदर निकै न्यून विन्दुमा आएका बेला सेयर बजार भने क्रमशः माथि जाने गर्छ । विगतका तथ्यांकहरुले पनि यसको पुष्टि गरिसकेको छ ।

यसैबीच, बैंकहरुले सार्वजनिक गरेका निक्षेप र कर्जाको नयाँ ब्याजदर हेरौं

एनआइसी एसिया बैंक

पुस १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले केही समय पहिले नै बचतको ब्याजदर १.५०५ मा झारेको थियो । त्यसैले अहिले बैंकले मुद्दति निक्षेपको ब्याज दर घटाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६.५०५ सम्म ब्याज पाइनेछ । बैंकको कात्तिक मसान्तसम्मको आधार दर ६.५०५ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले बचत खाताको न्यूनतम ब्याजदर २.२५५ र अधिकतम ४.२५५ निर्धारण गरेको छ । यता, व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर ९५ राखेको छ । ९५ ब्याज ५ वर्षभन्दा माथिका निक्षेपकर्तालाई मात्र हो । बैंकले एक वर्षे मुद्दतिको ब्याजदर ७.७५५ निर्धारण गरेको छ ।

त्यस्तै, ३ महिनाको मुद्दतिमा ५५ र ६ महिनादेखि १ वर्षको लागि ६.७५५ रहेको छ । यसको असोज मसान्तसम्मको बेस रेट ७.३४५ छ । यसैमा २५ देखि ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने जनाएको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज १५ देखि ३५ तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६५ र न्यूनतम ४५ निर्धारण गरेको छ । यता, बैंकको कात्तिक मसान्तसम्मको बेस रेट ८.३७५ छ । यसमा न्यूनतम १.५०५ देखि अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १.५०५ देखि अधिकतम ३.५०५ सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ८५ दिने भनेको छ । एक वर्षे मुद्दतिको ब्याज ७.५०५ मात्र छ । यता, बैंकको कात्तिक मसान्तसम्म बेस रेट ६.३७५ छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९५ देखि ११.५०५ सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५०५ र अधिकतम ४.५०५ राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८५ कायम गरेको छ । ८५ ब्याज ३ वर्षदेखि माथिको मुद्दति निक्षेपका लागि हो । एक वर्षे मुद्दतिको ब्याज साढे ७.५०५ छ ।

यता, बैंकको कात्तिक मसान्तसम्मको आधार दर ८.४३५ रहेको छ । यसमा ३५ देखि ६५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । यता, घर कर्जाको लागि ११.४९५ देखि १२.९९५ स्थिर ब्याज दर निर्धारण गरेको जनाएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंक नेपालले बचतको न्यूनतम ब्याजदर २.५०५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६५ रहेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३५ र अधिकतम ५५ तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८५ र न्यूनतम ५.७५५ निर्धारण गरेको छ । असोज मसान्तसम्मको अधारदर ७.८५५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५५ देखि अधिकतम १२.२४५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचतको न्यूनतम ब्याजदर २५ र अधिकतम ४५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ७.२५५ निर्धारण गरेको छ । यो ब्याजदर निश्चित क्षेत्रकाले मात्र पाउँछन् । आम सर्वसाधारणका लागि मुद्दतिमा अधिकतम ब्याजदर ७५ छ ।

असोज मसान्तसम्म बैंकको आधार दर ५.७४५ छ । यसमा अधिकतम ३.२५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिने जनाएको छ । बैंकले न्यूनतम ८.५०५ देखि अधिकतम ११५ सम्म ब्याजदरमा स्थिर कर्जा दिन्छ ।

नेपाल बैंक

नेपाल बैंकले बचतको न्यूनतम ब्याज २५ देखि अधिकतम ४५ सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७५ तोकेको छ । असोज मसान्तसम्म बैंकको आधार दर ६.८१५ छ । यसमा १५ देखि ४.६६५ सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.३५५ देखि १३.३५५ सम्म छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको ब्याज ३५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.२५५ कायम गरेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २५ देखि अधिकतम ४५ सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७५ तोकेको छ । कात्तिक मसान्तसम्म बैंकको आधार दर ६.७३५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.५०५ देखि ४.५०५ सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५०५ निर्धारण गरेको छ । एक वर्षे मुद्दतिको ब्याज भने ८.२५५ छ ।

मेगा बैंक

मेगा बैंकले बचतको न्यूनतम २.५०५ देखि अधिकतम ४.५०५ सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ७.५०५ निर्धारण गरेको छ । यो एक वर्षभन्दा धेरै मुद्दति निक्षेपको लागि हो । कात्तिक मसान्तसम्म बैंकको आधार दर ७.८०५ छ । यसमा न्यूनतम २५ देखि अधिकतम ५५ सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम १.७५५ देखि अधिकतम ४.५०५ ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५०५ देखि ७.५०५ सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७५ सम्म प्रिमियम तोकेको छ । बैंकको कात्तिक महिनामा आधार दर ८.३०५ छ ।

सानिमा बैंक

सानिमा बैंकले बचतको ब्याज न्यूनतम २.५०५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको १०५ निर्धारण गरेको छ । यो ५ वर्षे मुद्दतिको ब्याज हो । एक वर्षे मुद्दतिको ब्याज ७५ छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २५ देखि अधिकतम ४५ सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६५ देखि अधिकतम ७.५०५ सम्म ब्याजदर दिने भएको छ ।

यता, यसको कात्तिक महिनामा आधार दर ७.९८५ छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३.५०५ देखि अधिकतम ५५ सम्म प्रिमियम थप गर्ने जनाएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २५ ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ८.५०५ ब्याज निर्धारण गरेको छ । यो ८.५०५ ब्याज २ वर्षमाथिको मुद्दतिका लागि हो । एक वर्षेको ब्याजदर ७५ छ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २५ देखि अधिकतम ३.५०५ सम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७५ ब्याज निर्धारण गरेको छ । कात्तिक मसान्तसम्मको बैंकको आधार दर ७.५१५ रहेको छ । बैंकबाट कर्जा लिनेले अधिकतम १३.५१५ सम्म ब्याज तिर्नुपर्ने छ ।

बैंक अफ काठमान्डू

बैंक अफ काठमान्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचततर्फ न्यूनतम २५ देखि अधिकतम ३.५०५ सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा ५५ देखि ७५ ब्याजदर तोकेको छ ।

प्रभु बैंक

प्रभु बैंकले बचतको न्यूनतम ब्याजदर २५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ७.५०५ ब्याजदर निर्धारण गरेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचत खातामा न्यूनतम ३५ देखि अधिकतम ५५ सम्म ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.७५५ देखि ८५ सम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले आधार दरमा न्यूनतम २५ देखि अधिकतम ५५ सम्म ब्याजदर तोकेको छ । बैंकको कात्तिक महिनासम्मको आधार दर ७.२६५ छ ।

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले बचतको न्यूनतम ब्याजदर ३५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ८५ तोकेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६.५५ देखि ५ वर्षभन्दा बढीको हकमा ८.५५ ब्याज दिनेछ । बैंकको असोजसम्मको आधार दर ८.९५ छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर बैंकले लोन दिन्छ । (nepalipaisa.com बाट साभार)

सिफारिस

बैतडी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७
अर्थ/ब्यापार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

माघ ५, २०७७
अर्थ/ब्यापार

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

माघ ५, २०७७
अर्थ/ब्यापार

डिजेल र पेट्रोलको भाउ बढ्यो !

माघ ५, २०७७
अर्थ/ब्यापार

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

माघ ५, २०७७
अर्थ/ब्यापार

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको विनिमयदर !!

माघ ५, २०७७
अर्को

डडेल्धुरा अस्पतालमा दूरबिन विधिबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया !

अदालतमा विचारधीन मुद्दामा कांग्रेस केही बोल्दिन: कांग्रेस सभापती देउबा !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

माघ १७ गते नेपाल र प्रचण्ड धनगढी आउँदै !

माघ १४, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बैतडीको डिलाशैनी गाउँपालिकामा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

बैतडीको पाटन नगरपालिका द्वारा ५० प्रतिसत अनुदानमा ३५ हाते ट्याक्टर बितरण !

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In