सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर : ट्याक्टरबाट खसेर घाइते भएका युवकको मृत्यु

  • कञ्चनपुर, पौष १३ –
  • कञ्चनपुरको बेलौरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
  • बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुर स्थित बेलौरी-कलुवापुर सडकखण्डमा आइतबार दिउँसो ट्याक्टरबाट खसेर घाइते भएका बेलौरी १० भुडाका २५ वर्षीय बहादुर रानाको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार, बेलौरी १० भुडाकै २३ वर्षीय महेश रानाले चलाएको सु. प. प्र. ०१–००२ त ४१७३ नम्बरको ट्याक्टरबाटै खसेर बहादुर रानाको मृत्यु भएको हो ।
  • चालक महेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।radiosudursanchar बाट सभार
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.