Wednesday, January 20, 2021

यो बैंकबाट बिना धितो पाउनुहोस् १५ लाखसम्म ऋण, के छन् सर्तहरु ?

- Advertisement -

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले पेशागत कर्जा सार्वजनिक गरेको छ ।

सपनालाई एउटा नयाँ उडानः पेशागत कर्जा, बिना धितो नारासहित बैंकले उक्त योजना सार्वजनिक गरेको हो । योजना अनुसार न्यनुतम व्याजदरमा विना धितो १५ लाख सम्मको कर्जा दिने बैंकले दिने भएको छ ।

ग्राहकको सेवामा आफ्नो जिम्मेबारीलाई प्रभावकारी बनाउँदै गरिमाले १५ लाखसम्मको कर्जा लगायत दुर्घटना बीमा, जीवन बीमाको सुविधा समेत लिन सक्ने बताईएको छ ।

यो कर्जा सुविधा कस्ता कर्मचारीले लिन पाउँछन् ?

१. चार्टड एकाउन्टेनहरु – का सदस्यता प्राप्त

२. डाक्टरहरु (नेपाल मेडिकल काउन्सिलबाट स्विकृत प्राप्त व्यक्तिहरु)

३. ईन्जीनियरहरु (नेपाल ईजिनियरिङ काउन्सिलबाट स्विकृत प्राप्त व्यक्तिहरु)

४. शिक्षकहरु (नेपाल सरकारका स्थायी शिक्षकहरु तथा विश्वविद्यालयहरुमा कार्यरत स्थायी प्राध्यापकहरु)

५.बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत स्थायी कर्मचारीहरु

६. नेपाल सकारका स्थायी कर्मचारीहरु

७. सार्वजनिक संस्थानहरुमा कार्यरत स्थायी कर्मचारीहरु

८. लाइसेन्स प्राप्त पाईलटहरु

(arthatantra.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो ! प्रतितोला कतिमा कारोबार हुदैं ?

काठमाडौं : स्थानीय बजारमा पहेंलो धातुको मूल्य बुधबार प्रतितोला रु ५०० ले उकालो लागेको छ। प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन...

मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रमबाट उखु किसान लाभान्वित

कञ्चनपुर,माघ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री नमुना कृषि गाँउ (उखु) कार्यक्रम मार्फत उखु खेतीका लागि अनुदानमा बीउबिजन, मलखाद तथा यन्त्र उपकरण वितरण गर्न थालेपछि...

देशको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ खर्ब लाग्ने !

काठमाडौं- कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले...

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने...

भजनी। कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु...

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

काठमाडौं । आर्थिक वर्ष २०७६र७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी...

डिजेल र पेट्रोलको भाउ बढ्यो !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले...

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

उमेश प्रसाद बडु ,धनगढी                                    जिभी मोबाईल्स ईन्डियाको...

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको...

नेपाल राष्ट्र बैंकको प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया