Wednesday, January 20, 2021

किन हुन्छ टन्सिल ? थाहा पाउनुहोस् लक्षण र बच्ने उपाय ,टन्सिल हुदाँ के बार्ने ?

- Advertisement -

गलाको दुवैतर्फ मासुमा गाँठो बन्दै जानुलाई टन्सिल भनिन्छ ।

आजकल धेरै मानिसमा गलामा टन्सिलको समस्या देखा पर्ने गरेको छ । टन्सिल हुँदा गला सुन्निने, बेस्सरी दुख्ने, बोल्न समस्या हुने लगायतको समस्या देखापर्दछ । यो चिसो, संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण हुने गर्दछ ।

टन्सिलका लक्षण
शरीरमा उच्च तापक्रम देखापर्नु ,सुक्खा खकार आउनु ,जिउ काँप्ने गरी ज्वरो आउनु ,स्वास गन्हाउनु ,गला भित्रको भाग रातो हुनु ,आवाज भारी हुनु रखाना निल्न गाह्रो हुनु ।

टन्सिल हुनुका कारण१. शरीरमा आयोडिनको कमी हुनु ।२. मौसम परिवर्तन भएर चिसो हुनु ।३. अत्यधिक चिसो खानेकुरा खानु ।४. बजारका तथा गलत खानपानको बानि हुनु ।५. संक्रमण वा ब्याक्टेरियाको संक्रमण हुनु ।६. अत्यधिक मात्रामा धूलोधूवाँ हिड्नु वा काम गर्नु ।७. अमिलो खानेकुराको सेवन गर्नु ।

घरेलु उपचार
१. मरिच र तुलसीका पातलाई उमालेर काढा बनाई राति सुत्नुअघि दूधमा हालेर पिउँदा पनि टन्सिल बिस्तारै निको हुन्छ ।२. दालचिनीको धूलो र महको मिश्रणलाई नियमित ३ पटकसम्म खाएमा पनि गलाको टन्सिल निको हुन्छ ।३. बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।४. ल्वाङ, अलैंची र दालचिनीलाई ग्रीन टीमा हालेर पिउँदा गलामा जमेको ब्याक्टेरिया बिस्तारै मर्छ र टन्सिल निको हुन्छ ।५. अदुवा र मह हालेको चिया पिएमा पनि टन्सिल निको हुन्छ ।

टन्सिल हुदाँ के बार्ने ?

अमिलो, पीरो र चिसो नखाने ,खानामा तेल मसला कम प्रयोग गर्ने भुइँकटहर, केरा, सुन्तला नखाने ,आरुबखडा, खरबुजा, मेवा र स्याउ पनि नखाने ,खानापछि नियमित तुलसीको पात चबाउने

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...

मोटरसाइकल र माइक्रोबस ठोक्किँदा तीनजनाको मृत्यु !

विराटनगर । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको...

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ !

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रायलमा पेश गरेको छ । २०७४ सालमा...

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया