सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

थाहा पाउनुहोस,भाग्यमानीको हातमा कति ओटा शंख वा चक्र हुन्छ…..?

हरेक मानिसको जन्मजात नै शंक र चक्र हात खुट्टामा हुने गर्दछ । हिन्दु धर्म अनुसार यसलाई भाग्य पनि भन्ने गरिन्छ । कतिले विश्वास गर्छन् त कतिले गदैंनन् । हातमा चक्र भएर मात्र हुदैंन शास्त्रअनुसार मिलेको पनि हुनुपर्दछ ।

चक्र घुमेको हुन्छ यदि चक्र घुमेको भएपनि बिचमा थोप्लो छ , भने त्यस्तो चक्रले काम गर्दैन । र त्यस्तो चक्र गनिदैन । चक्रले काम गर्न नङमा चन्द्रमा बनेको औलामा चक्र पनि घुमेको छ र चोरी औलामा छ भने त्यसले पुर्ण फल दिन्छ । अन्य औलाम भएपनि राम्रो फल दिन्छ । भगवान श्री कृष्णले पनि चोर औंलामा चक्र धारण गरेका थिए । किनकी यो औलामा भउको चक्रले चतुर, कुसल बनाउन मद्धत गर्छ । ज्योतिष शास्त्र र समुन्द्र शास्त्र अनुसार हाम्रो हातमा हुने शंख र चक्रले यस्तो प्रतिफल दिन्छ ।

१. एउटा चक्र छ र त्यो पनि चोर औलामा छ भने त्यस्तो चक्र भएका व्यक्ती सुन्दर , चतुर, बोलीमा मिठास, कुसल बाठा खालमा हुन्छन् । बिच बिचमा केही बाधा आएपनि सफलता भने पाउछन् ।२. दूई ओटा चक्र हुने व्यक्ती अति सुन्दर , गुणवान ,सफलता प्रप्ती गर्ने लगनशिल हुन्छन् ।३ . तिन ओटा चक्र भएका व्यक्ती विलासी जिवन बिताउन खोज्ने ,विभिन्न क्षेत्रमा हात हाल्ने व्यपारिक हुने ,किन बेचको काममा सफलता प्राप्त गर्ने ,राम्रा जागिर पाउने खालका हुन्छन् ।

World Link Ads
Mahakali Polytechnic

४. चार ओटा चक्र भएका व्यक्तीहरु दरिन्द्र स्वभावका हुने, जति भए नि नपुग्ने, अर्काको रिस गर्ने, घमन्डी , असन्तोकी समयमा कुनै पनि काम पुरा गर्न नसक्ने खालका हुन्छन् ।५. पाँच ओटा चक्र भएका व्यक्तीहरु भने ज्ञानी , विद्धान, जेछ त्यसैमा खुसी हुने सन्तोकी, जागिरे खालमा हुन्छन् ।६ हातमा छ ओटा चक्र छ भने , त्यस्ता व्यक्ती भावुक ज्ञानी लगनशील धार्मिक हुन्छन् । भने यीनीहरुलाई व्यापार व्यवसायमा लाभ मिल्छ ।

Sana Kishan

७. हातमा सात ओटा चक्र छ भने, यस्ता व्यक्तीहरु दरिन्द्र स्वभाव भएका , रोगी तन्त्र मन्त्र जान्ने कर्मलाई विश्वास गर्ने, आफ्नो काम आफै गर्ने खालका हुन्छन् । काममा ढिलासुस्ती हुने , शत्रु ज्यादा हुन्छन् ।९ यदि हातमा नौ ओटा चक्र छ भने राजा समान हुने , मान प्रतिष्ठा कमाउने , राष्ट्रसेवक र धार्मिक हुन्छन् ।१०. हातमा दश हाटै चक्र छ भने यस्ता व्यक्ती सिद्ध महापुरुष राज्य पुजक हुन्छन् ।

कति ओटा शंखले कस्तो फल दिन्छ ?१. हातमा एउटा मात्र शंख छ भने , यस्तो व्यक्ती जिवनमा धन धान्य हुने , मान प्रतिष्ठा कमाउने, शिक्षामा उन्नती गनर्,े राजनीति क्षेत्रमा दखल राख्न सक्ने हुन्छन् ।२ं हातमा भएको दूई शंखले जिवनमा संर्घष गर्नुपर्ने, समस्या आउने काममा विफल हुने धनको अभाव हुने गर्दछ ।३ं हातमा भएको तिन शंखले अनिष्ठ हुने, वाधा अड्चन आउने हुन्छ भने यस्ता व्यक्ती समाजसेवी हुने, सौखिन स्वभावका हुने र आफ्नो कृति राख्ने हुन्छन् ।

४. चार ओटा शंख भएका व्यक्ती गुणवान ,हरेक क्षेत्रमा लाभ पाउने ,व्यपारमा सफलता प्राप्त गर्ने ,राम्रा नेता बन्ने योग भएका हुन्छन् ।५. यदि कसैको हातमा ५ ओटा शंख छ भने त्यस्ता व्यक्तीको बढी खर्च हुने झै झमेलामा पर्ने योग हुन्छ ।६. छ ओटा शंख भएका व्यक्ती यशवान प्राप्त गर्ने , कुनै पनि बाधा अड्चन नआउने,सुख प्राप्त गर्ने , कृतिवान बन्ने हरेक क्षेत्रमा सर्वश्रेष्ठ बन्ने योग रहेको हुन्छ ।७. हातमा सात ओटा शंक छ भने यस्ता व्यक्तीलाई आर्थिक अभाव हुने बाधा , अड्चन आइरहने , सन्तान भइपछि मात्र राम्रो हुने योग हुन्छ ।

८. आठ ओटा शंख भएका व्यक्ती धेरै मिहिनेती गर्ने अरुको भर नपर्ने , आफ्नो काम आफै गर्ने स्वभावका हुन्छन् । यीनीहरुलाई अरुको सहयोग पनि मिल्दैन र यस्ता योग भएका व्यक्ती एकान्तप्रेमी हुन्छन् ।९. यदि तपाइको हातमा नौ ओटा शंख छ भने तपाई विपरित लिङबाट बढि प्रभावित बन्नुहुन्छ ,जिवनको ४० वर्ष सम्म समस्या आइरहने , झमेलामा फसिरहने योग रहेको हुन्छ ।१०. यलि तपाईको हातमा दश ओटै शंख छ भने मान प्रतिष्ठा पाउने, धन धान्य हुने ,सहयोगी हुने , समाजमा प्रतिष्वान व्यक्ती हुने योग भएको हुन्छ ।यदि तपाईको कुण्डलीमा पनि सबै ग्रह मिलेर बसेको छ र तपाईलाई कुनै ग्रहले पिरोलेको छैन भने सफलता पाउन सकिन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.