Friday, January 22, 2021

एक हप्तासम्म लगातार बिहान खाली पेटमा किसमिसको पानी पिउनुहोस्,अहिलेसम्म निको नभएको यस्ता गम्भीर रोग हुन्छ निको।चमत्कारी औषधीबारे एकचोटी अवश्य जानकारी लिनुहोस्

- Advertisement -

अंगुरलाई सुकाएर किसमिस बनाइन्छ। यसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ। यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। तर आयुर्वेद अनुसार दैनिक किसमिसको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुन्छ। भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किसमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ।कसरी बनाउने किसमिसको पानी एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किसमिस हाल्नुहोस् र रातभरी छोडिदिनुहोस्। बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किसमिसलाई मज्जाले चपाएर खानुहोस् ।

१) किसमिस एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो । यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ ।

२) किसमिसमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ।

३) किसमिसमा एन्टिब्याक्टेरियल गुण हुन्छ। जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।

४) किसमिसमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ ।

५) यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किसमिस र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ ।

६) किसमिसमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आयुर्वेद जीवनको ज्ञान हो :देबराज पुरूष !

कन्चनपुर: आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार...

दुई मिनेटको नियमले यसरी बद्लिन सक्छ तपाईंको जीवन !

कुनै काम दुई मिनेटभित्रै सकिन्छ भने गरिहाल्नुस् । यसो गर्दा तपाईंको जीवन थप राम्रो हुन्छ । पछि गरौंला भनेर नटार्नुस् । यसो गर्दा तपाईंले...

धेरैलाई थाहा नहुन सक्छ गुगल सर्चका यी ६ ट्रिक्स !

काठमाडौं । इन्टरनेटको पहुँच र प्रयोग बढ्दै गएसँगै अहिलेको समयमा हामीले कुनै पनि कुरा खोज्नका लागि गुगल सर्चको प्रयोग गरिरहेका हुन्छौं । सामान्य रुपमा...

खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ : धर्मानन्द भट्ट

महेन्द्रनगर -खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ। कसैको केन्द्रमा पद कसैको केन्द्रमा धन छ। मञ्च पाउँदा गालाको नसा रातो गरि बोल्छौ, थाहा छैन र आफ्नो बोलीमा...

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ : धर्मानन्द भट्ट

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ। सधैंभरी घोचपेच र घचेटा-घचेटीको चिन्ता छ। समृद्धि त आएर गएछ सायद चालै पाएन मैले, मलाई भाडा माग्न आउने घरबेटीको चिन्ता छ। तपाईं हावामा...

मानव शरीरमा योगको प्रभाव

योग शब्द संस्कृत भाषाको युज् धातुबाट आएको हो । जसको अर्थ जोड्नु हुने गर्दछ । योगले शरीर, मन, चेतना र आत्मालाई सन्तुलित पार्ने गर्दछ...

यी हुन् ओखर खाँदा हुने फाइदा

‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम्...

मुलुकको स्वाभिमान उठेको बखत : धर्मानन्द भट्ट

मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ। उपलब्धि बिहिन प्रयत्नहरू फगत गरिन्छ। यो भूमी हाम्रो हो गिद्दे नजर नलाएकै राम्रो, कसैले गरेको भए पनि बैना जफत गरिन्छ। झिना मसिना कुरा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया