सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

युवा नेता महेश पन्तलाई नेकपा केन्द्रिय कमिटीको जिम्मेवारी प्राप्त

नेपाली विद्यार्थी आन्दोलन का योद्धा अनेरास्ववियुका पुर्व सचिवालय सदस्य, जिल्ला युवा परिषद कंचनपुरका निबर्तमान अध्यक्ष ,जनज्योति गोलिकाण्डका जिउदा सहिद महेश पन्त नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कमिटीको सदस्यकाे जिम्मेवारी प्राप्त गर्नु भएको  छ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.