सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१२ को परीक्षा दिन छुट भएका विद्यार्थीहरुको परीक्षा हुने

काठमाडौ /११ पुस – कोभिड -१९ महामारीका कारण कक्षा १२ को परीक्षा दिन छुट भएका परीक्षार्थीहरुको लागि परीक्षा हुने भएको छ ।

Sana Kishan

महामारीको कारण सम्पुर्ण वा केहि विषयको परीक्षामा सहभागि हुन नसकी परीक्षा दनिकालागि वोर्डमा निवेदन पेस गरेका विद्यार्थीहरुको परीक्षा पुस १६ गते देखि सम्बन्धित विद्यालयमै सञ्चालन गर्ने भएको हो ।

यस अघि कोभिड १९ महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा २०७७ मंसिर ९ गतेदेखि १६ गते सम्म सञ्चालन भएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.