सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

कोभिड निको भए पनि देखिन सक्छन् यी २० भन्दा बढी लक्षण

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
December 26, 2020
Reading Time: 1min read
0

विराटनगर/परीक्षण गर्दा भाइरसको सङ्क्रमण नभएको पुष्टि भए पनि कोभिडको जटिलताको अनुभव गर्ने अवस्थालाई पोस्ट–कोभिड सिन्ड्रोम भनिन्छ ।

RELATED POSTS

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं

यस अवधिमा निको भइसकेका कुनै पनि मानिसले कोरोना भाइरसको सङ्क्रमण भएको बेला देखिने सबैभन्दा सामान्य लक्षण अनुभव गर्न पनि सक्छन् । राष्ट्रिय तथ्याङ्क अफिस (ओएनएस)ले दिएको तथ्याङ्कअनुसार पाँचमध्ये एक जनामा पाँच हप्ता वा सोभन्दा बढीको कोरोना भाइरसको लक्षण देखापरिरहन सक्छ ।

ओएनएसले प्रकाशित गरेको अर्को रिपोर्टमा दसमध्ये एक जनामा कोरोना भाइरसका लक्षणहरू १२ हप्ता वा सोभन्दा बढीसम्म जारी रहन्छ । पोस्ट–कोभिड सिन्ड्रोममा धेरै अध्ययन र अनुसन्धानहरू प्रकाशित भइसकेका छन् । यस्तैमा १८ डिसेम्बरमा क्लिनिकल एक्सिलेन्स राष्ट्रिय संस्थान (एनआईएस) ले पोस्ट–कोविड सिन्ड्रोममा देखिने सम्बन्धित लक्षणहरूको सङ्ख्या सूचीबद्ध गरेका छन् ।

लक्षणहरू सीमित नभए पनि हालसम्म देखिएका पोस्ट कोभिडका सङ्क्रमितमा देखिएका लक्षण यसप्रकार छन् :

श्वासप्रश्वास समस्या
– सुख्खा खोकी र सास फर्न गाह्रो हुने

हृदयसम्बन्धी लक्षण
– छातीको दुखाइ, छाती भारी भएको महसुस हुनु र पाल्पिलेसन (छिटो–छिटो मुटुको चाल बढ्नु)

न्यूरोलजिकल लक्षण
– मानसिक भ्रम, निद्रा अभाव, टाउको दुखाइ, रिँगटा लाग्ने र डेलेरियम (सोच्न, सम्झन, सुत्न, ध्यान दिन तथा अन्य कार्य गर्न नसक्ने)

ADVERTISEMENT

पेटसम्बन्धी लक्षण
– वाकवाकी आउनु, झाडापखाला, भोक हराउनु र पेटको दुखाइ

मस्कोस्केलेटल लक्षण
– जोर्नीको दुखाइ र मांसपेशी दुख्ने

मनोवैज्ञानिक लक्षण
– डिप्रेसन र एन्जाइटी (चिन्ता)

नाक, कान घाँटी सम्बन्धित लक्षण
– गन्ध र स्वादको भावना हराउनु, घाँटीको दुखाइ, टिन्निटस (कान बजेको जस्तो हुनु) र कानको दुखाई

छालामा देखिने लक्षण
– र्‍यासेस (रातो दाग)

अन्य लक्षण
– थकान, ज्वरो, पीडा

ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )
स्वास्थ्य

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

January 18, 2021
बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!
स्वास्थ्य

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

January 18, 2021
अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं
स्वास्थ्य

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं

January 18, 2021
दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्
स्वास्थ्य

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

January 18, 2021
कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका
स्वास्थ्य

कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका

January 18, 2021
इन्दिरा पोर्चुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली
स्वास्थ्य

मुटुलाई स्वस्थ राख्न खानुहोस् यी खानेकुरा !!

January 17, 2021
Next Post
प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको क्रिकेट टिम तयार

प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको क्रिकेट टिम तयार

१२ को परीक्षा दिन छुट भएका विद्यार्थीहरुको परीक्षा हुने

१२ को परीक्षा दिन छुट भएका विद्यार्थीहरुको परीक्षा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In