सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

के हुन त सर्वश्रेष्ठ नारिमा हुनु पर्ने ३२ गुण ? हेर्नुहोस

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ११, २०७७
1 मिनेट पाठ

कोरोना महामारीको कारण स्टेज नखुल्दा, आर्थिक समस्यामा कलाकार खोज्दै विकल्प !

माघ १३, २०७७

पर्यटकको पर्खाईमा नारच्याङको झरना !

माघ ५, २०७७
 28, 2020AdminLeave A CommentOn के के हुन त सर्वश्रेष्ठ नारिमा हुनु पर्ने ३२ गुण ? हेर्नुहोस

हिन्दू धर्म अनुसार कुनै युवतीलाई ३२ गुणले युक्त भएको मानिनु भनेको ऊ पूर्ण रुपमा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । सामाजिक रुपमा पनि ३२ गुणले युक्त भएको या नभएको भन्दै युवतीको तुलना गर्ने चलन पनि रहि आयको छ ।

विवाहका बेला वर र वधुको चिना मिलाउँदा पनि युवतीको गुणलाई महत्त्व दिइएको पाइन्छ । ३२ गुणले युक्त भएकी नारीलाई सर्वश्रेष्ठ नारी मानिन्छ । हिन्दू शास्त्रले कस्ता युवतीलाई ३२ गुणले युक्त भनेको छ त ?

यी हुन सर्वश्रेष्ठ महिलामा हुने ३२ गुणहरु

१: पद्मासनमा बस्दा वृत्ताकार आसनमा हुनु ।

२: हातका औँला लामा–लामा हुनु ।

३: औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

४: छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५: शरीरमा विभिन्न किसिमका सुगन्ध हुनु ।

६: हरिणका जस्ता फिला हुनु ।

७: गुप्ताङगहरु गुप्त रहनु ।

८: शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

९: शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०: काँध पुष्ट, चौडा र गोलो आकारमा हुनु ।

११: पाखुरा राम्ररी फर्कने खालको हुनु ।

१२: पाखुरा लामा हुनु ।

१३: सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४: शंख समान घाँटी हुनु ।

१५: सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

१६: ३२ वटा दाँत हुनु ।

१७: चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८: समान रुपमा मिलेका दाँत हुनु ।

१९: बङ्गारा स्वच्छ र सुन्दर हुनु ।

२०: जिब्रो लामो हुनु ।

२१: विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२: नरम सुरिलो स्वर हुनु ।

२३: विभिन्न विषयमा ज्ञानको चासो राख्न खोज्नु ।

२४: आफुले गरेका कुरा मा अडिक रहनु ।

२५: आँखीभौँका बीचको रौँ कोमल र सूक्ष्म रेखा हुनु ।

२६: मिलेको सिधा सिल्की कपाल हुनु ।

२७: अल्छी पना नहुनु ।

२८: अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

२९: शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

३०: चमक्क चम्किने केश हुनु ।

३१: लजालु स्वभाव हुनु ।

३२: दुढ अनि दरिलो आत्मविश्वास हुनु ।

सिफारिस

विचार

कोरोना महामारीको कारण स्टेज नखुल्दा, आर्थिक समस्यामा कलाकार खोज्दै विकल्प !

माघ १३, २०७७
मनोरञ्जन

पर्यटकको पर्खाईमा नारच्याङको झरना !

माघ ५, २०७७
मनोरञ्जन

यो हो विश्वकै ठूलो सु’नको मू’र्ति, रोचक छ इतिहास

माघ ५, २०७७
मनोरञ्जन

करिब १० महिना पछि गायिका टिका सानु कार्यक्रममा जादा भिड थाम्नै गाह्रो भयो, यस्तो रमाइलो भयो (हेर्नुहोस भिडियो)

माघ ४, २०७७
मनोरञ्जन

कलौनीको ‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

माघ ३, २०७७
मनोरञ्जन

कल्पनाको कालो काजर डेउडा गीत बजारमा

माघ ३, २०७७
अर्को

चिसोमा टन्सिलले सतायो ? यसरी घरमै गर्न सकिन्छ उपचार

कोभिड निको भए पनि देखिन सक्छन् यी २० भन्दा बढी लक्षण

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

माघ १७ गते नेपाल र प्रचण्ड धनगढी आउँदै !

माघ १४, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बैतडीको डिलाशैनी गाउँपालिकामा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

बैतडीको पाटन नगरपालिका द्वारा ५० प्रतिसत अनुदानमा ३५ हाते ट्याक्टर बितरण !

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In