सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

अत्यधिक तातो पानीको सेवन शरीरका लागि हानिकारक

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ११, २०७७

विराटनगर/बिरामी मानिसलाई मात्र नभएर स्वास्थ्य रहनका लागि समेत तातो पानी पिउन सिफारिस गरिन्छ ।

उम्रिएको चना खानुका यस्ता छन् उत्कृष्ट फाइदा !!

माघ १५, २०७७

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

माघ १४, २०७७

अधिकांश मानिस जाडोको मौसममा तातो पानी पिउन रुचाउँछन् । साथै, केही मानिस वर्षभरि नै तातो पानी पिउने गर्छन् । तातो पानीलाई स्वास्थ्यको हिसाबले धेरै लाभदायक मानिन्छ । साथै, तातो पानी पिउनाले रुघाखोकी, अपचलगायतका धेरै स्वास्थ्य समस्याहरू समाधान गर्न सक्छ । तातो पानी पिएर शरीरको बढ्दो तौललाई पनि नियन्त्रण गर्न सकिन्छ ।

तातो पानी पिउँदा पेट लामो समयका लागि भरिरहेको जस्तो अनुभव हुन्छ । यस्तो अवस्थामा धेरै खाना खानबाट बचिन्छ र बिस्तारै शरीरको अनावश्यक तौल घट्दै जान्छ । तातो पानी छालाका लागि पनि फाइदाजनक हुन्छ । यसले शरीरलाई भित्रबाट सफा गर्ने काम गर्छ, अर्थात् डिटक्सिफिकेसन । तातो पानी पिउनाले शरीरमा उपस्थित विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ ।

शरीर भित्रबाट सफा हुँदै गएपछि छाला पनि स्वस्थ हुन्छ, साथसाथै अनुहारमा आउने पिम्पल्स र चायापोतोको समस्या पनि कम हुँदै जान्छ । तातो पानी पिउनुका धेरै फाइदा हुँदाहुदै पनि यसको अत्यधिक सेवनले शरीरलाई नोक्सान पुर्‍याउन सक्छ । तातो पानीको अधिक सेवनले मुख (छाला)मा घाउ निम्त्याउन सक्छ ।

पानी तातो भएको कारण मुख पोल्ने तथा यसको अत्यधिक प्रयोगले जिब्रोलाई बिगार्न सक्छ । अत्यधिक तातो पानीले शरीरको आन्तरिक अङ्गहरूलाई समेत बिगार गर्न सक्छ । अत्यधिक तातो पानी पिउनाले मृगौलाका लागि पनि राम्रो मानिँदैन । धेरै तातो पानी पिउँदा पनि दिमागको कोष सुन्निन सक्ने हुँदा यसले हानी निम्त्याउन सक्छ ।

अत्यधिक मात्रामा तातो पानी पिउनाले सास फेर्न समस्या हुने, चाहिनेभन्दा धेरै रगतको मात्रा बढाउने, शरीरको चाहिने पोषक तत्व (इलेक्ट्रोलाइट)लाई पातलो बनाई टाउको दुखाइ तथा अन्य समस्या निम्त्याउन सक्छ । त्यसकारण केवल मनतातो पानीको मात्र र प्यास लाग्दा मात्र पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

सिफारिस

स्वास्थ्य

उम्रिएको चना खानुका यस्ता छन् उत्कृष्ट फाइदा !!

माघ १५, २०७७
स्वास्थ्य

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

माघ १४, २०७७
स्वास्थ्य

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु

माघ १४, २०७७
स्वास्थ्य

अरू महिला भन्दा अधिक बुद्धिमान हुन्छन् यी पाँच राशिका महिला ,तपाईं को कुन हो राशि ?

माघ १४, २०७७
स्वास्थ्य

आजदेखि कोरोना विरुद्धको खोप दिइने, देशभर ६२ अस्पतालमा १२० खोप केन्द्र !

माघ १४, २०७७
स्वास्थ्य

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !

माघ १३, २०७७
अर्को

सपनामा यी ३ जनावर देख्नु मानिन्छ शुभ !

एकमुखे रुद्राक्ष र हनुमाने सिक्का देख्ने बितिकै तपाईंको भाग्य बद्लिने छ !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

स्वागत छ नि तिमी यतै आउने भए ! धर्मानन्द भट्ट

माघ १४, २०७७

छिमेकी मुलुक भारतको खोप कूटनीति : छिमेकीसँग चिसिएको सम्बन्ध सुधार्ने अवसर !

माघ १५, २०७७

वामदेव गौतमले भने केपी र प्रचण्डलाई एकैतिर फर्काइदिन्छु !

माघ १५, २०७७

आजबाट स्वस्थानी व्रत शुरु, शालीनदीमा विशेष मेला !

माघ १५, २०७७

उखु किसानलाई भुक्तानी नदिने सुगर मिलका सञ्चालक उद्योगी राकेश अग्रवाल पक्राउ!

माघ १५, २०७७

स्थानीयको युवाहरूको एकता गाउंमै कृषि चहलपहल !

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In