सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गणेश सिंह ठगुन्ना बने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रिय सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना पहिलो पटक मन्त्री बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गर्नु भएको मन्त्रिपरिषद् अन्तरगत नेता ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
२०७० सालमा नेकपा एमाले बाट र २०७४ सालमा नेकपाबाट(बामगठनबन्धन) दार्चुलाबाट निर्वाचित भएका ठगुन्नाले पहिलो पटक मन्त्री पाएका हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.