Sunday, January 17, 2021

देशको सेवा सँगै सर्जक बनेका बोगटीको “मेरी लक्षीमा” सार्वजनिक

- Advertisement -

काठमाडौं।चर्चित गायक शिव परियारको स्वर रहेको नया गीत “मेरी लक्षीमा” को भिडियो सार्वजनिक भएको छ ।
“मेरी लक्षीमा” को भिडियोमा सुधिर श्रेष्ठ, गिता ढुगांनाको अभिनय रहेको छ ।बिक्रम चौहानले गीतको भिडियोलाई निर्देशन र कोरियोग्राफ गरेका हुन् ।

गीतमा संगित सयोजन शहस शाक्यको रहेको छ । मिलन विश्वकर्माको सम्पादन र कलर संयोजन, प्रकाश खड्काको क्यामेरा र ड्रोन अपरेटर सन्तोष महराको रहेको छ। म्युजिक भिडियोलाई अराज केशव एक्सप्रेस अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

गीतमा राम बहादुर पली बोगटी (बि.पी.)को शब्द तथा चक्र बमको संगीत रहेको छ। “मेरी लक्षीमा” मा अराज केशव गिरीले र्याप दिएका छन् ।

गीतमा शब्द भर्ने बोगटी पेशा ले प्रहरीका डी एस पी हुन । देशको सेवा सँगै गीत लेख्न समेत आफूलाई रुची भएको कारण यो गीतमा शब्द भरेको बोगटीले बताए। भविष्यका दिनमा पनि लेखन कार्यलाई निरन्तरता दिने बोगटी बताउँछन्।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कलौनीको ‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

कंचनपुर – चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो । https://youtu.be/1H4QvTTr53E कंचनपुरको वेदकोट...

कालिन्चोक भगवती मन्दिरको दर्शन स्वरूप ॐ लेखी एक सेयर गरि हेर्नुहोस्...

आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ ३ गते शनिबार इश्वी सन २०२१ जनवरी १६ तारीख पौष शुक्लपक्ष तृतीया तिथी पश्चात चतुर्थी तिथी शतभिषा...

सुपा देउराली मन्दिरको दर्शन गरि हेर्नुहोस् आजको राशिफलमा आफ्नो भाग्य ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं ं९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल माघ ३ गते शनिबार ई. सं. २०२१...

एक हप्ता भित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला ॐ...

परापुरब का’ल देखी अहिले सम्म शिव’लि’ङ्ग’ला’ई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना...

टिक टक हिट स्टार स्मारिका र समरिकाको चर्चा नवराज र एलिनाको...

टिक टक हिट स्टार स्मारिका र समरिकाको चर्चा नवराज र एलिनाको गीतमा चल्दिरा। https://youtu.be/65B8kr_2UDQ स्मारिका र समरिका अहिलेका हिट टिकटक स्टार हुन। उनिहरुका दुई गीतहरु यती...

टिक टक हिट स्टार स्मारिका र समरिकाको चर्चा नवराज र एलिनाको...

टिक टक हिट स्टार स्मारिका र समरिकाको चर्चा नवराज र एलिनाको गीतमा चल्दिरा। https://youtu.be/65B8kr_2UDQ स्मारिका र समरिका अहिलेका हिट टिकटक स्टार हुन। उनिहरुका दुई गीतहरु यती...

रेखा जोशी र विनोद बाजुरालीको ‘नबाड्याकी ठ्याउकी’ सार्वजनिक

काठमाडौं: गायिका  रेखा जोशी  र गायक विनोद बाजुरालीको नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक भएको छ। सुदूरपश्चिममा चर्चित छलिया शैलीमा आधारित गीतको संगीत र शब्द पनि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया