Tuesday, January 19, 2021

पुष १० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

- Advertisement -

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । काममा अरुको समर्थन पाइने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला । समर्थन गर्ने प्रशस्त पाइएलान ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग परेको छ । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । कामहरु पनि सजिलै संग बन्ने छन् । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । हात हतियारबाट जोगिनु पर्ने दिन रहेको छ । केही विवाद तथा समेत परिने योग छ, सावधान रहनु होला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिस्थिति सँग केही सम्झौता गर्नुपर्नेछ । जगिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान–सम्मान पनि पाइनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ । धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वैवाहिक जीवन सुमधुर बनाउन आवश्यक यस्ता १० टिप्स

१० टिप्स जसले तपाईको वैवाहिक जीवन सुमधुर राख्न मदत गर्छ,यतिबेला विवाहको सिजन चलिरहेको छ । जन्मका लागि साथ रहने कसम खाँदै सात फेरा लगाएर...

घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि...

सुदुरपशिम खबर माघ ५ सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका हरेक ठूलासाना समस्याका समाधान बताइएका छन् िमहाभारतका अनुसार एकचोटि जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई...

घरको यी स्थानमा राख्नुहोस् मयुरको प्वाँख, मिल्छ शुभ लाभ !!

मयुरको प्वाँखलाई पुजनीय र पवित्र मानिन्छ । भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको हो ।मयुरको...

माघ ५ गते सोमबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस...

  मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ,...

माघ ४ गते आईतवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस्...

On सुर्य देवको दर्शन गरी मिती २०७७ माघ ४ गते आईतवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !! मेष:मेष (चु, चे, चो, ला, लि,...

वेदकोटमा माघी मिलन ( फोटो पिचर )

कंचनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी श्री सिद्धनाथ माध्यमिक माध्यमिक बिधालयमा थारु समाज वेदकोट द्वारा माघी मिलन एवम् सास्कृतीक कार्यक्रम आयोजना गरेको...

माघ महिनामा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ९ चु, चे, चो, ला, लि, लु, ले, लो, अ ० माघ महिनामा विशिष्ट व्यक्तित्त्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । छरछिमेकमा...

शुक्रबार सन्तोषी माताको व्रत कसरी गर्ने ? (पूजा विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् ।आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया