सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

आलुको बोक्रा नफाल्नुस् ! आलुको बोक्राले निको पार्छ यस्ता स्वास्थ्य समस्याहरु

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
December 25, 2020
Reading Time: 1min read
0
आलुको बोक्रा नफाल्नुस् ! आलुको बोक्राले निको पार्छ यस्ता स्वास्थ्य समस्याहरु

RELATED POSTS

धेरैलाई थाहा नहुन सक्छ गुगल सर्चका यी ६ ट्रिक्स !

खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ : धर्मानन्द भट्ट

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ : धर्मानन्द भट्ट

आलु तरकारीको राजा हो । यसको अचार पनि उत्तिकै मिठो हुन्छ । अन्य तरकारीमा आलु मिसाएर खान सकिने कारणले गर्दा घरमा अन्य तरकारी छ भने पनि आलु सधैभरी सबैजसोको घरमा हुन्छनै । विशेषत आलु भिटामिन ‘सी’को महत्वपूर्ण स्रोत हो । आधुनिक पोषण पद्धतीमा भिटामिन ‘सी’लाई रोग निरोधकको रुपमा लिइएको पनि छ ।

 

स्पेनका अनुसन्धानकर्ताकाले बताए अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरूमा रोगसँग भिड्ने सामथ्र्य हुन्छ । त्यस्तै मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने विशेष शक्ति पनि यसमा पाइन्छ । आलुको साथमा आलुको ब्रोक्रा पनि फाइदाजनक छ । सबैजसोले तरकारी बनाउँदा आलुलाई तासेर फाल्ने कारणले रोगी बन्न

आज हामी आलुको ब्रोक्रा आलुसगैं खानुको फाइदाको बारेमा बताउँदैछौं । यदि तपाईले ब्रोक्रा पनि खानु भएमा यस्ता रोगबाट बच्न सक्नुहुन्छ ।

१. ब्लड प्रेशरः आलुमा पोषक तत्वको साथमा भरपुर मात्रामा पोटासियम पाइन्छ । जसले ब्लड प्रसेरलाई नियमित ढंगले सुचारु राख्नको लागी मद्दत गर्दछ । त्यसैले तरकारी पकाउँदा आलुलाई राम्ररी पखालेर मात्र नतासी पकाउने गर्नुहोस् ।

२. मोटाबोलिज्मःआलुको ब्रोकाले शरीरको मोटोबोलिज्मलाई एकदमै सहि बनाउने काम गर्दछ । आलुसगैं बोक्रालाई पकाएर भोजनमा सामेल गराएमा स्नायु प्रणाली मजबुद भई यसले निकै राम्रो तरिकाले काम पनि गर्दछ ।

३.उर्जाः आलु मिठो भएकाले सबैलाई खान मन लाग्दछ । त्यसको साथमा आलुको परिकार खानको लागी मानिसमा उर्जा शक्ति पनि आउँछ। खानको लागी मात्र नभएर जसले आलुको ब्रोक्रा खान्छ त्यसको शरीरमा उर्जा शक्ति उत्पन्न भई तागत बढाइदिन्छ । किनकि आलुको ब्रोक्रामा भिटामिन ‘बी’ ३ पाइन्छ ।

४.पाचनक्रियाः आलुको बोक्रामा भरपुर मात्रामा फाइबर पाइन्छ । उक्त फाइबरले पाचनक्रियामा समस्या नल्याई मजबुद बनाउनको लागी निकै सहयोग गर्दछ ।

४.एनीमियामाः विशेषत एनिमिया हुन नदिनको लागी यो निकै फाइदाजनक तरकारी हो । यसले एनिमियाको खतरालाई निकै कम गराउने काम गर्दछ । यदि कसैको शरीरमा आइरनको कमी भइरहेको छ भने आलुको बोक्रा खाएमा आइरनको कमी हुदैन । किनकि आलुको बोक्रा पनि आइरनको मुख्य सोत हो

 

ADVERTISEMENT
ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

धेरैलाई थाहा नहुन सक्छ गुगल सर्चका यी ६ ट्रिक्स !
बिचार

धेरैलाई थाहा नहुन सक्छ गुगल सर्चका यी ६ ट्रिक्स !

January 19, 2021
खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ : धर्मानन्द भट्ट
बिचार

खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ : धर्मानन्द भट्ट

January 19, 2021
तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ : धर्मानन्द भट्ट
बिचार

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ : धर्मानन्द भट्ट

January 17, 2021
मानव शरीरमा योगको प्रभाव
बिचार

मानव शरीरमा योगको प्रभाव

January 17, 2021
यी हुन् ओखर खाँदा हुने फाइदा
बिचार

यी हुन् ओखर खाँदा हुने फाइदा

January 16, 2021
केही सडकमा छन् त केही दरबारमा : धर्मानन्द भट्ट
बिचार

मुलुकको स्वाभिमान उठेको बखत : धर्मानन्द भट्ट

January 14, 2021
Next Post
पुष १० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

पुष १० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

देशको सेवा सँगै सर्जक बनेका बोगटीको “मेरी लक्षीमा” सार्वजनिक

देशको सेवा सँगै सर्जक बनेका बोगटीको “मेरी लक्षीमा” सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In