Tuesday, January 19, 2021

नेकपा विभाजन: कसले राेजे कुन चिह्न ?

- Advertisement -

काठमाडौं:  केपी शर्मा ओली नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ केन्द्रीय समिति बैठकमा नेकपा संस्थापक पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवादको प्रतिपादक जननेता मदन भण्डारीको तस्बिर राखेर सुरु भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी केन्द्रीय समिति बैठकको पृष्ठभूमिमा नेकपाको चुनाव चिह्न सूर्य राखिएको छ, जहाँ गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको छ।

प्रधानमन्त्री ओलीले हालै मनोनित गरिएका केन्द्रीयसहितका नेताहरूलाई निर्वाचनको तयारीलगायत भावी कार्यदिशाका बारेमा मन्तव्य राख्नेछन्।

उता, पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको केन्द्रीय समिति बैठक पनि कार्की बैंक्वेटमा सुरु भएको छ। कम्युनिष्ट पार्टीको झन्डा हसियाँ हथौडा मात्रै पृष्ठभूमिमा राखेर सुरु भएको प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले सुरेन्द्र पाण्डेलाई महासचिव चयन गर्दै छ।

राजनीतिक रूपमा विभाजन भए पनि प्रचण्ड-नेपाल समूहमा महासचिव यसअघि थिएनन्।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ !

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रायलमा पेश गरेको छ । २०७४ सालमा...

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया