सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिनियाँ राजदूतले खुमलटारमा भेटिन् प्रचण्डलाई

चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत  यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्।

Dirghayu Ads

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि  आधा घन्टा कुराकानी भएको थियो।

उनीहरूबीच  समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको  सक्रियता बढ्ने गरेको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.