प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा केन्द्रीय कमटिीमा मनोनीत गरएिकाहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन्। केन्द्रीय कमटिीमा मनोनीत भएका प्रदेश १ का मन्त्री र सांसदहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन्।
प्रदेश सरकारका सामाजकि वकिास राज्यमन्त्री जसमाया गजमेरले पार्टी वभिाजनले जनता रोइरहेको भन्दै ओली समूहले दएिको केन्द्रीय सदस्य पदको अस्वीकार गरेकी छन्। यस्तै‚ प्रदेश १ का सांसद झापाका गोपाल बुढाथोकीले पन िओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्।
ॅकमरेडहरु कम्युनस्टि आन्दोलन फुट वभिाजनको तीतो इतहिास व्यहोरेर पन िहाम्रा नेताहरुले शक्षिा लएिनन्, जनतालाई धरधरी रुवाएर, जनताले परविारभन्दा बढी माया गरेको पार्टी फेर िवभिाजति गरे,’ बुढाथोकीले फेसबुकमा लेखेका छन्, ॅहामी यो बेला दुःख व्यक्त गर्न शविाय के गर्न पो सक्ने रहेछौं र रमतिाबाहेक कमरेडहरु। यो बेला नेकपाको दुईवटा केन्द्रीय कमटिी बनाएर एउटा कमटिीमा केन्द्रीय सदस्यमा मनोनीत गरेको थाहा पाएँ, तर मलाई वभिाजति पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन, धन्यवाद।’
उनीहरु मात्रै नभएर उदयपुरको कटारी नगरपालकिाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पन िकेन्द्रीय सदस्य अस्वीकार गरेका छन्। ॅमलाई नसोधी केन्द्रीय समतिमिा नाम राखेको भन्दै सामाजकि सञ्जालहरुमा देखरिहेको छु,’ उनले भने, ॅत्यसलाई मैले अस्वीकार गरेको छु।’
प्रदेश १ मा यसअघ िमाधवकुमार नेपाल नकिट माननिे उषाकला राई भने ओली समूहको केन्द्रीय सदस्य बनेकी छन्। उनले श्रीमान् शेरबहादुर तामाङसँगै ओली समूहको मंगलबारको बैठकमा पन िसहभागी भएको बताइएको छ।
प्रदेश सरकारका यसअघ ितत्कालीन नेकपा एमालेको संसदीय दलको नर्विाचनमा शेरधन राईलाई मतदान गरेर सामाजकि वकिासमन्त्री बनेका जीवन घमिरिे भने पार्टीको प्रचण्ड(नेपाल समूहमा उभएिका छन्। उनी मंगलबार बबरमहलमा बसेको केन्द्रीय समतिकिो बैठकमा सहभागी भएका थएि।
ओली समूहको केन्द्रीय कमटिीम प्रदेश १ को झापाबाट १८, मोरङबाट १७, सुनसरीबाट ८, उदयपुरबाट सात, खोटाङबाट पाँच, भोजपुरबाट चार, ओखलढुङ्गाबाट तीन, सोलुखुम्बुबाट पाँच, ताप्लेजुङबाट पाँच र धनकुटा, तेह्रथुम, सखुवासभा, पाँचथर र इलामबाट तीनरतनिजना केन्द्रीय सदस्यामा मनोनीत भएका छन्। थाहा खबरबाट सभार