Wednesday, January 20, 2021

ओली समूहमा मनोनीत केन्द्रीय सदस्यद्वारा पद अस्वीकार

- Advertisement -

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा केन्द्रीय कमटिीमा मनोनीत गरएिकाहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन्। केन्द्रीय कमटिीमा मनोनीत भएका प्रदेश १ का मन्त्री र सांसदहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन्।

प्रदेश सरकारका सामाजकि वकिास राज्यमन्त्री जसमाया गजमेरले पार्टी वभिाजनले जनता रोइरहेको भन्दै ओली समूहले दएिको केन्द्रीय सदस्य पदको अस्वीकार गरेकी छन्। यस्तै‚ प्रदेश १ का सांसद झापाका गोपाल बुढाथोकीले पन िओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्।

ॅकमरेडहरु कम्युनस्टि आन्दोलन फुट वभिाजनको तीतो इतहिास व्यहोरेर पन िहाम्रा नेताहरुले शक्षिा लएिनन्, जनतालाई धरधरी रुवाएर, जनताले परविारभन्दा बढी माया गरेको पार्टी फेर िवभिाजति गरे,’ बुढाथोकीले फेसबुकमा लेखेका छन्, ॅहामी यो बेला दुःख व्यक्त गर्न शविाय के गर्न पो सक्ने रहेछौं र रमतिाबाहेक कमरेडहरु। यो बेला नेकपाको दुईवटा केन्द्रीय कमटिी बनाएर एउटा कमटिीमा केन्द्रीय सदस्यमा मनोनीत गरेको थाहा पाएँ, तर मलाई वभिाजति पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन, धन्यवाद।’

उनीहरु मात्रै नभएर उदयपुरको कटारी नगरपालकिाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पन िकेन्द्रीय सदस्य अस्वीकार गरेका छन्। ॅमलाई नसोधी केन्द्रीय समतिमिा नाम राखेको भन्दै सामाजकि सञ्जालहरुमा देखरिहेको छु,’ उनले भने, ॅत्यसलाई मैले अस्वीकार गरेको छु।’

प्रदेश १ मा यसअघ िमाधवकुमार नेपाल नकिट माननिे उषाकला राई भने ओली समूहको केन्द्रीय सदस्य बनेकी छन्। उनले श्रीमान् शेरबहादुर तामाङसँगै ओली समूहको मंगलबारको बैठकमा पन िसहभागी भएको बताइएको छ।

प्रदेश सरकारका यसअघ ितत्कालीन नेकपा एमालेको संसदीय दलको नर्विाचनमा शेरधन राईलाई मतदान गरेर सामाजकि वकिासमन्त्री बनेका जीवन घमिरिे भने पार्टीको प्रचण्ड(नेपाल समूहमा उभएिका छन्। उनी मंगलबार बबरमहलमा बसेको केन्द्रीय समतिकिो बैठकमा सहभागी भएका थएि।

ओली समूहको केन्द्रीय कमटिीम प्रदेश १ को झापाबाट १८, मोरङबाट १७, सुनसरीबाट ८, उदयपुरबाट सात, खोटाङबाट पाँच, भोजपुरबाट चार, ओखलढुङ्गाबाट तीन, सोलुखुम्बुबाट पाँच, ताप्लेजुङबाट पाँच र धनकुटा, तेह्रथुम, सखुवासभा, पाँचथर र इलामबाट तीनरतनिजना केन्द्रीय सदस्यामा मनोनीत भएका छन्। थाहा खबरबाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई दिनमा झुलाघाट नाकाबाट दुई हजार भन्दा बढी नागरिकले आवतजावत गरे...

बैतडी- भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट दुई दिनामा दुई हजार बढी नागरिकले आवतजावत गरेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ प्रशासनको...

डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना, सामाजिक विकासमन्त्री सुवेदीले गरे उद्घाटन !

डडेल्धुराः डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय अन्तर्गतको सामाजिक विकास कार्यालय मंगलबार स्थापना भएको हो। सुदूरपश्चिम...

भीमदत्त नगरपालिकाको दोस्रो स्थापना दिवस सम्पन्न : ३३ जना सम्मानित !

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस सम्पन्न भएको छ । बुधवार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख...

भीमदत्त नगरपालिकामा यस वर्ष पनि बाँडियो विभिन्न क्षेत्रका १४ व्यक्तित्वलाई...

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले १४ जनालाई विभिन्न क्षेत्रका पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस समारोहमा पुरस्कार विभिन्न...

भीमदत्तको दोस्रो स्थापना दिवस कुचिकारदेखि नासाका वैज्ञानिक सम्मानित

कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकाले स्थापना दिवस मनाएको छ । भीमदत्त नगरपालिकाले बुधबार ४३ औँ बर्ष प्रवेसको अवसरमा दोस्रो स्थापना दिवस मनाएको हो । तत्तकालिन...

‘शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्न सकिन्छ’: प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ । संविधान बचाउने, प्रणाली...

दक्षिण कोरियाका नेपालीलाई कोरोना खोप निःशुल्क

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा...

ह्वाइट हाउसबाट जादा जादै ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज ह्वाइट हाउसबाट विदा हुँदैछन् भने राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै छन् । आफ्नो कार्यकालको अन्तिम दिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया