Wednesday, January 20, 2021

यी हुन् ओली समूहबाट सातै प्रदेशमा प्रशिक्षण दिने नेता

- Advertisement -

काठमाडौं  नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ। २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो।

यी हुन् प्रशिक्षण दिने नेता

१. सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डाक्टर विन्दा पाण्डे।
२. कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य।
३. लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा।
४. गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५. वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल।
६. प्रदेश नं २ ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो।
७. प्रदेश नं. १. सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डाक्टर शिवमाया तुम्वाहाङ्फे

थाहा खबरबाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भीमदत्त नगरपालिकाको दोस्रो स्थापना दिवस सम्पन्न : ३३ जना सम्मानित !

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस सम्पन्न भएको छ । बुधवार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख...

भीमदत्त नगरपालिकामा यस वर्ष पनि बाँडियो विभिन्न क्षेत्रका १४ व्यक्तित्वलाई...

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले १४ जनालाई विभिन्न क्षेत्रका पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस समारोहमा पुरस्कार विभिन्न...

भीमदत्तको दोस्रो स्थापना दिवस कुचिकारदेखि नासाका वैज्ञानिक सम्मानित

कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकाले स्थापना दिवस मनाएको छ । भीमदत्त नगरपालिकाले बुधबार ४३ औँ बर्ष प्रवेसको अवसरमा दोस्रो स्थापना दिवस मनाएको हो । तत्तकालिन...

‘शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्न सकिन्छ’: प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ । संविधान बचाउने, प्रणाली...

दक्षिण कोरियाका नेपालीलाई कोरोना खोप निःशुल्क

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा...

ह्वाइट हाउसबाट जादा जादै ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज ह्वाइट हाउसबाट विदा हुँदैछन् भने राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै छन् । आफ्नो कार्यकालको अन्तिम दिन...

राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमका लागि नयाँ आवेदन माग

काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यसअघिका आवेदन खारेज गरी नयाँ आवेदन माग गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा भएको मन्त्रालयको...

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया