सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ८, २०७७
1 मिनेट पाठ

काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ।

उखु किसानलाई भुक्तानी नदिने सुगर मिलका सञ्चालक उद्योगी राकेश अग्रवाल पक्राउ!

माघ १५, २०७७

स्थानीयको युवाहरूको एकता गाउंमै कृषि चहलपहल !

माघ १५, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलाशमा तोकिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध कञ्चनकृष्ण न्यौपाने, समृत खरेल, लोकेन्द्र ओली, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कलमबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल, दिपक राई, तलुसी सिंखडा र नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाउँदै रिट निवेदन दिएका थिए।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते सदर गरेकी थिइन्। नेपाल लाइभबाट सभार

सिफारिस

मुख्य समाचार

उखु किसानलाई भुक्तानी नदिने सुगर मिलका सञ्चालक उद्योगी राकेश अग्रवाल पक्राउ!

माघ १५, २०७७
मुख्य समाचार

स्थानीयको युवाहरूको एकता गाउंमै कृषि चहलपहल !

माघ १५, २०७७
मुख्य समाचार

११ सय २५ भन्दा बढी स्थानीय तह निमित्तकै भरमा !

माघ १५, २०७७
मुख्य समाचार

बैतडीमा शहिद सप्ताहको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न !

माघ १५, २०७७
मुख्य समाचार

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार
मुख्य समाचार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७
अर्को
नेपाल लाइभ

इस्लामावादमा पहिलो हिन्दु मन्दिर निर्माणका लागि अनुमति

यी हुन् ओली समूहबाट सातै प्रदेशमा प्रशिक्षण दिने नेता

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

स्वागत छ नि तिमी यतै आउने भए ! धर्मानन्द भट्ट

माघ १४, २०७७

छिमेकी मुलुक भारतको खोप कूटनीति : छिमेकीसँग चिसिएको सम्बन्ध सुधार्ने अवसर !

माघ १५, २०७७

वामदेव गौतमले भने केपी र प्रचण्डलाई एकैतिर फर्काइदिन्छु !

माघ १५, २०७७

आजबाट स्वस्थानी व्रत शुरु, शालीनदीमा विशेष मेला !

माघ १५, २०७७

उखु किसानलाई भुक्तानी नदिने सुगर मिलका सञ्चालक उद्योगी राकेश अग्रवाल पक्राउ!

माघ १५, २०७७

स्थानीयको युवाहरूको एकता गाउंमै कृषि चहलपहल !

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In