सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

सहकारी सञ्चालक समितिको लापर्वाहीका कारण कार्यालयको तालाबन्दी अझै खुलेन

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ८, २०७७
1 मिनेट पाठ

पुनर्वास–साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीमा लगाएको ताला सञ्चालक समितिको लापर्वाहीका कारण अझै खुल्न सकेको छैन् ।
सहकारी सञ्चालक समितिले गरेको आर्थिक अनियमितता बारे उजुरी गर्दा समेत सरोकारवाला निकायले कुनै सुनुवाई नगरेको भन्दै आईतबार संस्थाका शेयर सदस्यहरुले कार्यालयमा लगाएको ताला मंगलबार पनि खुल्न सकेन ।
सहकारीमा ताला लाग्ने बित्तिकै सञ्चालक समितिले आकस्मिक बैठक आह्वान गर्नुपर्ने थियो तर तालाबन्दी भएको तेश्रो दिनमा बल्ल बैठक बस्न सुरु भयो ।
तर त्यै बैठक पनि समितिका सदस्यको अनुपस्थितिका कारण बस्न नसकेको संस्थाकी प्रबन्धक कल्पना चापागाईले बताईन ।
बैठक बस्ने सुनेको थिए, के भयो निर्णय भनेर संस्थाकी अध्यक्ष शोभा सुयलसँग फोनमार्फत जानकारी लिन खोज्दा सुरुमा आफूलाई सो सम्बन्धी जानकारी नभएको बताईन । तर पछि फेरी सोध्दा आफू भर्खरै संस्थाबाट आए ल ल भाइ मेरो बाख्रा बाध्नु छ, पछि कुरा गरौँला भन्दै फोन राख्नुभयो ।
सहकारीमा तालाबन्दी हुँदा कार्यालयका दैनिकी कामहरु पूर्ण रुपमा बन्द भएका छन् । तैपनि समस्याको समाधान खोज्नतर्फ सञ्चालक समिति अग्रसर देखिदैनन् ।
सञ्चालक समितिले तालाबन्दीको विषयलाई गम्भीर रुपमा नलिएकै कारण तालाबन्दी खुल्न नसकेको शेयर सदस्यहरुको भनाई छ ।
दोस्रो तला निर्माणमा सञ्चालक समितिले करिब ४६ लाख रुपियाँ खर्च देखाएपछि शेयर सदस्यहरुले भदौ २१ मा पुनर्वास नगरपालिकाको कार्यालय, सुदूरपश्चिम भुमि कृषि तथा सहकारी मन्त्रालय, नेपाल पत्रकार महासंघ कैलाली, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, नेपाल कृषि सहकारी केन्द्रीय संघ काठमाडौं, ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती, साना किसान विकास बैंक अत्तरीयालाई बोधार्थ दिएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा आवश्यक छानविन र दोषी उपर कार्वाही सम्बन्धमा उजुरी दिएका थिए ।
कुनै निकायले पनि छानविन नगरेपछि आईतबार विभिन्न माग सहितको ज्ञापनपत्र कार्यालयको हातामा टाँस गर्दै तालाबन्दी गरेको सहकारीकी शेयर सदस्य राधिका धामीले बताईन् ।
शेयर सदस्य धामीले हाम्रो रकममा कर्मचारी र सञ्चालक समितिको रजाई भएको भन्दै तत्कालीन सञ्चालक समिति खारेज हुनुपर्ने बताईन् । समिति खारेज नभए अझै सहकारीमा घोटाला हुनसक्ने वहाँको दावी छ ।hellopunarbas बाट

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

सिफारिस

मुख्य समाचार

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार
मुख्य समाचार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७
मुख्य समाचार

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७
मुख्य समाचार

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७
मुख्य समाचार

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७
k|d+ cf]nL ;Daf]wgsf7df8f}F, !$ df3 M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ afn'jf6f/df er{'cn ljlwaf6 sf]le8–!( lj?4 vf]ksf] z'ef/Dekl5 ;Daf]wg ug{'x'Fb} . t:jL/ M k|bLk jGt÷/f;;
मुख्य समाचार

३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

माघ १४, २०७७
अर्को

संसद् विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको इजलासमा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

स्वागत छ नि तिमी यतै आउने भए ! धर्मानन्द भट्ट

माघ १४, २०७७

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In