सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

नेकपा डडेल्धुराको अंक गणितिय हिसाब सुरू, प्रचण्ड–माधव पक्ष बलियो कि ओली?

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ८, २०७७
1 मिनेट पाठ

५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

फाल्गुन १६, २०७७
8

गोसाईंकुण्ड (स्वर्गको एक टुक्रा)मा हिउँका ढिक्कासँगै खेल्दाको त्यो क्षण…!!

फाल्गुन १६, २०७७
6

नेकपा डडेल्धुराको अंक गणितिय हिसाब सुरू, प्रचण्ड–माधव पक्ष बलियो कि ओली?

डडेल्धुरा : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुरा जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधी सभा विघटन गरेको भन्दै सो कदमको भ्रत्सना गरेको छ।

सोमबार नेकपा डडेल्धुराको कार्यालयमा सम्पन्न भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको भ्रत्सना गर्दै जिल्लाका सातओटै स्थानीय तहमा जनवर्गीय संगठन तथा सिँगो पार्टी पंक्तिलाई पार्टी एकताका कामहरू अघि बढाउने निर्णय गरेको हो।

डडेल्धुरा जिल्ला कमिटीमा केपी पक्षधर नेताहरु अत्यान्तै न्युन रहेकाले सिँगो जिल्ला कमिटी माधव नेपाल र पुष्पकमल दाहालको पक्षमा रहेको नेताहरू बताउँछन। २०५६ सालमा तत्कालिन नेकपा (एमाले) फुटेपछि जिल्ला कमिटीका बहुमत सदस्यहरु नेकपा (माले) मा आवद्ध भएका थिए।

त्यसबेला जिल्ला कमिटिले बहुमतका साथ नेकपा (माले) को पक्षमा लाग्ने निर्णय गरेको थियो। तत्कालिन एमालेले जिल्ला कमिटीमा बहुमत गुमाएपछि पठानसिँह बोहराको नेतृत्वमा एमाले पुर्नगठन भएको हो। केपी ओली पक्षधर नेता कार्यकर्ताहरूले पुनः जिल्ला कमिटी पुर्नगठन गर्ने अवस्था सिर्जना भएको नेताहरु बताउँछन्।

नेकपा डडेल्धुराका अध्यक्ष मानसिँह मालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएकाले मुलुकमा लोकतान्त्रिक गणतन्त्र धरापमा परेको हुँदा डडेल्धुरा जिल्ला पार्टी सो कदमको बिरुद्धमा उभिएको बताए।

नेकपा डडेल्धुराको अंक गणितिय हिसाब सुरू
नेकपा डडेल्धुराको सात सदस्यीय कार्यालय टिमका सबै प्रचण्ड नेपाल समूहमा खुलेर देखिएका छन भने एक सय ३५ सदस्यीय जिल्ला कमिटिका  अधिकांस सदस्यहरू प्रधानमन्त्री ओलीको  कदमको विरुद्धमा रहेको नेकपा डडेल्धुराले जनाएको छ।

‘जिल्ला कमिटीका ९० प्रतिशत भन्दा बढी सदस्यहरूले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको खुलेरै भ्रत्सना गरेका छन्,’ जिल्ला कमिटीका एक सदस्यले भने, ‘तत्कालिन माओवादी र तत्कालिन एमालेबाट प्रतिनिधित्व गरेका सबै जिल्लास्तरीय नेताहरू प्रधानमन्त्री ओलीले चालेको कदमको बिरुद्धमा देखिएका छन्।’

पार्टी एकता भएको एकबर्षपछि डडेल्धुरामा पार्टी पुर्नगठन गरिँदा पूर्व माओवादी केन्द्रले अध्यक्षसहित ६७ जिल्ला कमिटी सदस्य पाएको थियो भने पूर्व एमालेले सचिवसहित ६८ जिल्ला कमिटी सदस्य पाएको हो।

एमालेका तत्कालिन अध्यक्ष डा. तारा जोशीसहित जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने अधिकांस सदस्यहरू पनि प्रचण्ड–माधव समूहमा देखिएका छन भने पूर्व माओवादीका पदमराज जोशी ‘विप्लव’ वाहेक अधिकांस सदस्यहरू प्रधानमन्त्री ओलीको कदमको बिरुद्धमा उभिएका छन्।

जिल्लास्तरीय नेताहरु पूर्व जिविस सभापति गजेन्द्र शाही, पुर्व सचिव यज्ञराज अवस्थी, प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिँह बोहरा, राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेही लगायतका नेताहरू भने प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेको पाइएको छ।

जिल्ला कमिटीका बहुमत सदस्यहरू प्रचण्ड–नेपाल समूहमा देखिएकाले ओली पक्षधरहरूले डडेल्धुरा जिल्ला कमिटी पुर्नगठन गर्ने बाध्यता देखिएको नेताहरू बताउँछन्। सभार

सिफारिस

मुख्य समाचार

५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

फाल्गुन १६, २०७७
8
मुख्य समाचार

गोसाईंकुण्ड (स्वर्गको एक टुक्रा)मा हिउँका ढिक्कासँगै खेल्दाको त्यो क्षण…!!

फाल्गुन १६, २०७७
6
मुख्य समाचार

बिहे हुँदै गरेको घरमा आक्रमण : चारजना घाइते, नगद र गहना लुटपाट !

फाल्गुन १६, २०७७
6
बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
164
मुख्य समाचार

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
27
मुख्य समाचार

भेट्छौ अनि छुट्टिन्छौ कुरा खास गर्दैनौ : धर्मानन्द भट्ट

फाल्गुन १५, २०७७
13
अर्को

प्रचण्डले दिए माधव नेपाललाई बधाई, अर्को बैठक पुस ९ गते

नङमा सेतो आकार हुनुको अर्थ यस्तो हुन्छ: पढ्नुहोस्

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७

महिनावारी समस्या छ : राजमा खाँदा हुँन्छ महिलाहरुलाई यति धेरै फाईदा ।

फाल्गुन १६, २०७७

स्वास्थ्य जीवन बाच्न रातीको खाना कतिबेला र कति खाने ?

फाल्गुन १६, २०७७
640357703

शरिर स्वस्थ राख्न सुत्नु अघि गर्नुहोस् यी कार्य !!

फाल्गुन १६, २०७७

मौसम सम्बन्धी जानकारी : पश्चिमी वायुको आंशिक प्रभाव, मंगलबारबाट मौसममा सुधार !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In