विहान सुतेर उठेपछि सुतेको ओछ्यान त्यसै छोड्ने धेरैको बानी हुन्छ। तपाईको पनि त्यस्तो बानी छ भने आज बाटै छोडिदिनुहोस्।
बास्तुशास्त्र अनुसार सुतेर ओछ्यान नमिलाई अस्त व्यस्त छोड्नु भएको छ भने राहुको दोष हुने सम्भाबना हुन्छ। भारतीय एक ज्योतिषाचार्य प्रवीण द्धिवेदीका अनुसार सफल, धनवान हुनका लागि यस्ता गल्तिबाट बच्नु पर्दछ।
ओछ्याउन नमिलाउनु
सुतेर उठेपछि बिहान जहिले पनि आफू सुतेको ओछ्यान मिलाउने गर्नुपर्दछ। ज्योतिष शास्त्रका अनुसार यसो गर्दा राहु सम्बन्धी दोष बढ्न सक्ने खतरा हुन्छ र तपाईको स्वास्थ्य तथा पैसासँग सम्बनधीत समस्या बढ्ने सम्भावना हुने गर्दछ।