सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा मंगलवार ४२ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा मंगलवार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा १४ महिला २८ पुरुष गरि ४२ जनामा कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन् ।

Sana Kishan

कोरोना पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा ५ महिला र २२ पुरुष गरि २७ जना, वेदकोट नगरपालिकामा ९ महिला र ५ पुरुष गरि १४ जना, र पुनरवासनगरपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.