सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

संसद विघटनको विरोधमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले प्रदर्शन

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ७, २०७७
1 मिनेट पाठ

चितवन, पुष ७ – संसद विघटनको विरोधमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले प्रदर्शन गरेको  ।

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७
9

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

फाल्गुन १६, २०७७
8

परिषद्को भरतपुर महानगरपालिका इकाई कमिटी चितवनले विरेन्द्र क्याम्पस चोकमा मंगलबार साँझ विरोध प्रदर्शन गरेको हो ।

महानगर कमिटीका अध्यक्ष शरदचन्द्र काफ्लेको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको निर्णय खारेज गर्न माग गरेका थिए ।

प्रदर्शनकारीहरुले संसद विघटन जनतामाथिको धोका हो, संसद पुनःस्थापन गर, अधिनायकवाद र निरंकुशताको अन्त्य गर, एक व्यक्ति संस्था र दललाई होइन लोकतन्त्रलाई बलियो बनाऔं, देशको संसद, देशको शान र लोकतन्त्रको एक पहिचानलगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेको थिए ।

विरोध कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लले संसद विघटन असंवैधानिक भएको भन्दै यसलाई खारेज गरिनु पर्ने बताए । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशभर विभिन्न कार्यक्रम गरेर संसद विघटनको विरुद्धमा प्रदर्शन गरिरहेको बताउँदै उनले यसलाई अझै शसक्त पारिने बताए ।

महानगर इकाइ कमिटीका सचिव आदर्शन सापकोटाले आफूहरुले सरकारको विरोध नगरेको बताउँदै उसले लिएको असंवैधानिक कदमलाई खारेज गर्न माग गरेको बताए । जनताले पाँच वर्षसम्मका लागि भनेर जनप्रतिनिधि चयन गरेर पठाएकाले पाँच वर्षपछिमात्र चुनाव हुनुपर्ने आफूहरुको अडान रहेको उनले बताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद चुलिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट संसद विघटनको निर्णय गराएर आइतबार राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृत गरेपछि संसद विघटन भएको छ । तर संसद विघटन संविधान विपरित भएको भन्दै नेकपाभित्र र बाहिर विरोध भइरहेको छ । यतिबेला देशभर संसद विघटनको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । सर्वोच्च अदालतमा संसद विघटनको निर्णय खारेजीको माग गर्दे रिट पनि परेको छ । अदालतको फैसला आउन बाँकी छ ।naryanionline बाट सभार

सिफारिस

मुख्य समाचार

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७
9
मुख्य समाचार

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

फाल्गुन १६, २०७७
8
मुख्य समाचार

वदकोटमा कृषि सहकारीलाई जग्गा दान गर्ने विष्ट दम्पती सम्मानित

फाल्गुन १६, २०७७
11
Nepal skipper Paras Khadka and team members acknowledging fans after beating the UAE in the third One Day International match at the ICC Academy grounds, in Dubai, on Monday, January 28, 2019. Photo courtesy: CricketingNepal
मुख्य समाचार

नेपालले खेल्ने विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण हुने

फाल्गुन १६, २०७७
9
मुख्य समाचार

५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

फाल्गुन १६, २०७७
15
मुख्य समाचार

गोसाईंकुण्ड (स्वर्गको एक टुक्रा)मा हिउँका ढिक्कासँगै खेल्दाको त्यो क्षण…!!

फाल्गुन १६, २०७७
8
अर्को

गलत मान्छेलाई देश सुम्पिनु भन्दा जोगाएको भन्दै ओलीको पक्षमा प्रदर्शन

नेकपा विभाजनको असर : श्रीमति ओलितिर, श्रीमान् प्रचण्ड-नेपालतिर

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In