धनगढी, ७ पुस/नेपाल कम्युनिष्ट पार्टीमा केपि शर्मा ओलि ले ५५६ जना केन्द्रीय सदस्य थपेका छ। जसमध्ये बैतडीका पनि पाँच जना परेका छन्।
बैतडीबाट दामोदर भण्डारी, लिलाधर भट्ट, पुस्करराज जोशी (लक्खाभाइ) नरेश बिक र जानकी अवस्थि थपिएका हुन्।
आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट