सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा कैलालीको पार्टी कार्यालय प्रचण्ड–माधब पक्षधरद्वारा कब्जा

नेकपा फुटको संघारमा रहेका वेला सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित नेकपा कैलालीको पार्टी कार्यलय प्रचण्ड माधब पक्षधर कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।

Sana Kishan

प्रचण्ड माधब पक्षधर कार्यकर्ताहरुले पार्टी कार्यलयामा ताला लगाएका हुन । नेकपाको केन्द्रिय कमिटी बैठक चलिरहेको बेला जिल्ला पार्टी कार्यालय कब्जा गरेको प्रचण्ड–माधब पक्षका एक नेताले  बताए ।

 मंगलबार दिउसो पार्टी कार्यलयमा उपस्थित नेता तथा कार्यकर्ताले ताला लगाएका हुन् । हाल नेकपा कैलालीका अध्यक्ष रहेका रतन थापा ओली पक्षमा रहेका छन् beldandipost बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.