सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

यस्ता व्यक्तिलाई छिट्टै निम्तिन्छ चाउरीपनाको समस्या, जवानीमै बूढो बनाइदिन्छ !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ७, २०७७
2 मिनेट पाठ

मलाई हराऊँछु भन्ने हारेर गए : सरिता पन्थी

फाल्गुन ११, २०७७
145

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर : धर्मानन्द भट्ट

फाल्गुन १०, २०७७
18
menu header cg cement

यस्ता व्यक्तिलाई छिट्टै निम्तिन्छ चाउरीपनाको समस्या, जवानीमै बूढो बनाइदिन्छ !

✍️ नयाँ पुस्ता  ३ पुष २०७७, शुक्रबार १९:२९
2.2kShares
facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

काठमाडौँ । उमेर ढल्किँदै गएपछि अनुहार , हात ,गोडा र शरीरमा पर्ने चाउरीलाई अधिकांश मानिसले सजिलै स्वीका गर्दछन् । तर जवानीमै छला चाउरियो भने निकै तनाव निम्तिन्छ । कतिपय व्यक्ति जवानीमै चाउरिएको अनुहार लिएर हिाड्न बाध्य छन् । आखिर किन चाउरिन्छ छाला ? चाउरिपन आउन नदिन के गर्न सकिन्छ ? र निम्तिसकेको चाउरीको समाधान के हुनसक्छ ? छालारोग तथा सौन्दर्य विशेषज्ञ डा.राजन ताझियाले जवाफ दिएका छन् ।

चाउरी पर्ने कारण
छालाको भित्रपट्टि सतहमा कलेजिन र इलास्टिन नामका फाइबर हुन्छन् । यी फाइबरको काम छालालाई सपोर्ट दिने हो । तर, कलेजिन र इलास्टिन फाइबर कम भएपछि छालाले बिस्तारै आफ्नो स्थान छोड्न थाल्छ । छाला कमजोर र केही लचकदार हुँदै जान्छ । कलेजिन र इलास्टिन निकै नै कम भएपछि छालाले पूरै ठाउँ छोड्छ र चाउरी पर्छ । बुढेसकालमा कलेजिन र इलास्टिन प्राकृतिक रूपमै कम हुँदै गएर चाउरी पर्छ । बूढा व्यक्तिहरूको छाला पातलो र सुक्खा हुने भएकाले चाउरी पर्ने खतराबाट जोगाउन गाह्रै हुन्छ । कम उमेरका व्यक्तिको छाला चाउरी पर्दा पछाडितिर सोहोरिन्छ भने बुढाबुढीको तलतिर झोल्लिने गर्छ ।

जवानीमै चाउरी
जवानीमै छाला चाउरी पर्नुका पछाडि विभिन्न कारण छन् । उमेरमै छाला चाउरी पर्नुको प्रमुख कारण सूर्यको अल्ट्राभाइलेट किरणको प्रभाव हो । अल्ट्राभाइलेट किरणले कलेजिन र इलास्टिन फाइबर घटाउन भूमिका खेल्छ । त्यसैले घामको सीधा किरणमा रहेर नियमित काम गर्नेलाई कम उमेरमै चाउरीपनको सम्भावना बढी हुन्छ । नियमित धुम्रपान गर्ने व्यक्तिलाई पनि चाउरीपन चाँडै निम्तिन्छ । डिहाइड्रेसन र वातावरणको प्रभाव पनि चाउरी पर्ने अन्य कारण हुन् । कतिपयमा चाउरी पर्ने कारण जेनेटिक पनि हुन्छ ।

सम्बन्धमा तनाव
लगातार हाम्रा नजिकका मान्छेसँग तनाव बढ्ने गर्यो भने हाम्रो शरीरमा त्यस्ता हर्मोनहरु उत्पादन हुन्छन् जसले स्वास्थ्यलाई हानि पुर्याउँछ र तनाव बढाउँछ । यसका कारणले हाम्रो छालामा समयभन्दा पहिले नै चाउरीपना आउन थाल्छ ।

बिहानको खाजा नखाने
बिहानको खाजा नखाने मानिसलाई दिनभरि थकान र कमजोरी महसुस हुन्छ । यसले शरीरमा विभिन्न रोग पैदा गराउँछ अनि हामी समयभन्दा पहिले नै बूढो देखिन थाल्छौँ ।

लगातार बसिरहनाले
लगातार घन्टौँसम्म एकै स्थानमा बसिरहनाले खाना राम्रोसँग नपच्ने समस्या हुन्छ । पाचन प्रणालीमा समस्या आउने भएपछि मोटोपना देखा पर्छ । यस्तोमा हाम्रो शरीर चाँडै रोगले ग्रसित हुन्छ अनि हामी छट्टै बूढो देखिन थाल्छौँ ।

पानी कम पिउने
दिनभरिमा ७ देखि ८ गिलास भन्दा कम पानी पिउँदा शरीरमा पानीको कमी हुन्छ जसले छालामा सुख्खापना बढाउँछ । छाला सुख्ख हुँदा चाउरीपनाको समस्या देखा पर्छ ।

नशाको लत
मदिरा, गाँजा, चुरोट र ड्रग्स जस्ता नशाको लत लागेका मानिसको शरीरमा कार्टिसोल नामक हर्मोन बन्न थाल्छन् । यसले तनाव बढाउँछ र समयभन्दा पहिले नै मािनस बूढो देखिन थाल्छ ।

सिफारिस

विचार

मलाई हराऊँछु भन्ने हारेर गए : सरिता पन्थी

फाल्गुन ११, २०७७
145
विचार

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर : धर्मानन्द भट्ट

फाल्गुन १०, २०७७
18
विचार

यहाँ भ्रष्टहरूले अक्सर पाएको जस्तो देखिन्छ: धर्मानन्द भट्ट !

फाल्गुन ८, २०७७
28
विचार

अनुहार धप्प बलेको छ ती गाला हेर्दै बुझिन्छ: धर्मानन्द भट्ट !

फाल्गुन ७, २०७७
25
विचार

आयुर्वेद र योग भनेको के हो यसको महत्व कति छ ?

फाल्गुन ६, २०७७
10
विचार

बोल्नु पनि अपराध हुने देशमा छु ! धर्मानन्द भट्ट

फाल्गुन २, २०७७
20
अर्को

नेकपा केन्द्रीय सदस्य कित्ता क्लियर गर्दै (प्रचण्ड-नेपाल र ओलीपक्षको सूचिसहित)

नेकपा कैलालीको पार्टी कार्यालय प्रचण्ड–माधब पक्षधरद्वारा कब्जा

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

यदि तपाई यि चार राशि मध्ये पर्नुभयो भने ढुक्कहुनुहोस खुल्दैछ भाग्यको ढोका !!

फाल्गुन १७, २०७७

 जोरायल क्लबद्धारा भागरथीको परिवारलाई डोटीको १५ हजार आर्थीक सहयोग !!

फाल्गुन १७, २०७७

यसरी गर्नुहोस गणेश भगवानको पुजा, मिल्नेछ शुभ लाभ !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In