सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

शुक्लाफाँटामा खर–खडाई सुरु हुने

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ६, २०७७
1 मिनेट पाठ

दोधारा । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आउदो १० गतेवाट खर खडाई सुरु गर्ने भएको छ । पहिलो चरणमा पुष १० गते देखि १२ गते सम्म निकुञ्जको पूर्वी सेक्टरमा खर खडाई खोलीने र दोस्रो चरणमा पुष १३ गते देखि १५ गते सम्म वेदकोट नगरपालीका, भिमदत्त नगरपालिकाको मझगाँउ देखि हात्तिसार र दोधारा चाँदनी नगरपालीका क्षेत्रमा खर खडाई खोलीने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल वहादुर पुर्जा पुनले वताएका छन् । तिन दिनका लागी आरक्षले रु. २५ पुर्जी लिई खर खडाई गर्न दिने छ् । खर खडाईको अवधीमा निकुञ्ज भित्र वन्यजन्तुको आक्रमणवाट घाईते हुने र मृत्यु हुनेका लागी उपचार र क्षेतीपुर्तीको समेत व्यवस्था गरिएको छ् । खर खडाईमा करिव २ हजार सम्म मानिसहरु निकुञ्ज भित्र प्रवेश गर्ने भएकाले वन्यजन्तुको चोरी सिकारी र काठ तस्करी नहुन दिन निकुञ्ज प्रशासन र सेनाको देवी दल गणले सुरक्षा चेकजाँच गर्ने छ् । निकुञ्जको नियम विपरीत कार्य गरेको पाईएमा प्रचलित कानुन वमोजीम कार्वाही गरिने समेत निकुञ्ज प्रशासनले जनाएको छ् । निकुञ्जको सरसफाई र न्यून आय भएका गरिवहरु जनताहरुलाई फुसले वनेका घर र गोठको छानो छाउने कामका लागी खर प्रयोग गर्ने हुदा प्रत्येक वर्ष खर खडाई खोल्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ् ।nayaakhabar बाट सभार

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७
19

भागरथी हत्याका आरोपीतमाथी अनुसन्धानका लागी ५दिन म्याद थप !!

फाल्गुन १६, २०७७
16

सिफारिस

बैतडी

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७
19
बैतडी

भागरथी हत्याका आरोपीतमाथी अनुसन्धानका लागी ५दिन म्याद थप !!

फाल्गुन १६, २०७७
16
upaharkhabar.com बाट साभार
कन्चनपुर

कञ्चनपुर स्थित पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु !

फाल्गुन १६, २०७७
4
तस्विर: ninglashainionline.com बाट साभार
बैतडी

बैतडीका साहित्यकार कर्ण दयाल (सोराडी) का तीन कृति बजारमा !!

फाल्गुन १६, २०७७
7
बैतडी

बैतडीको दशरथचन्द नगरपालिकामा विपद व्यबस्थापन प्रतिकार्य तालिम सञ्चालन !

फाल्गुन १६, २०७७
14
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
11
अर्को

पूर्वाधार विकास कार्यालय मार्फत दर्जनौँ सडक र पुल निर्माण हुँदै

पुष ०७ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In