सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस ६, २०७७
1 मिनेट पाठ

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्‍मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका हुन् ।

बेलायतमा नेपाली बिद्यार्थीका लागि साहारा बन्दै : राज सिटौला

फाल्गुन २०, २०७७
10
तस्विर : सामजिक सञ्जालबाट

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु !!

फाल्गुन २०, २०७७
48

उनले सम्बोधनका क्रममा भने, ‘विगत केही महिनादेखि सरकारलाई कस्तो घेराबन्दीमा पारियो भन्ने तपाईंहरुलाई नै थाहा छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरियो, पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजियो ।’

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिनु विडम्बणापूर्ण भएको उनले बताए । उनले सत्तापक्षकै कतिपय नेता प्रतिपक्ष दलका नेताभन्दा पनि आक्रामक रुपमा लागेको पनि आरोप लगाए ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्ने तयारीमा रहेका पार्टीका नेता र प्रतिपक्ष दललाई पनि नयाँ निर्वाचनले आफ्नो लोकप्रियता मापनका लागि सहयोग गर्ने दाबी गरे ।

विगतका तितामिठा अनुभवलाई चुनावमा जान पनि उनले असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् । ‘निर्वाचनको घोषणले पार्टी एकतालाई थप बलियो बनाउने अपेक्षा गरेको छु । पार्टी एकता हुनुमा, पार्टी पहिलो हुनुमा, पार्टीले विशाल जनसर्मथन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्ने अवसर यसले प्रदान गर्नेछ,’ उनले भने ।ekantipur बाट सभार

सिफारिस

मुख्य समाचार

बेलायतमा नेपाली बिद्यार्थीका लागि साहारा बन्दै : राज सिटौला

फाल्गुन २०, २०७७
10
तस्विर : सामजिक सञ्जालबाट
मुख्य समाचार

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु !!

फाल्गुन २०, २०७७
48
मुख्य समाचार

बिष्णु भगवानको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २० गते बिहीवारको राशिफल !!

फाल्गुन २०, २०७७
23
मुख्य समाचार

ट्रक, कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु !!

फाल्गुन १९, २०७७
27
मुख्य समाचार

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७
33
मुख्य समाचार

बामदेवसँग प्रधानमन्त्री ओलीले भेटेर गुहार मागे

फाल्गुन १९, २०७७
13
अर्को

टिक-टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर गम्भीर घा`इते भएका युवककाे मृ` त्यु

निर्वाचन आयोगले भन्यो– ‘एकै चरणमा चुनाव गरौँ, सस्तो पर्न जान्छ’

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

बेलायतमा नेपाली बिद्यार्थीका लागि साहारा बन्दै : राज सिटौला

फाल्गुन २०, २०७७

मौसम सम्बन्धी जानकारी :आजको मौसम कस्तो रहनेछ ?

फाल्गुन २०, २०७७
तस्विर : सामजिक सञ्जालबाट

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु !!

फाल्गुन २०, २०७७

बजेटको टुंगो छैन, हतारमा शिलान्यास : औद्योगिक क्षेत्रको कथा !!

फाल्गुन २०, २०७७

बिष्णु भगवानको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २० गते बिहीवारको राशिफल !!

फाल्गुन २०, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In